काठमाडौं। नेपालमा थप एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

आज, ६ वैशाखमा एक जना ६५ वर्षीय पुरूषमा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ ८ बजे पुष्टि गरेको हो।

हालसम्म ८ हजार १७ जनामा कोभिड-१९ परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको हो।

तीनजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने हाल ११७ जनालाई आइसोलेसनमा राखिएको छ।

" /> काठमाडौं। नेपालमा थप एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

आज, ६ वैशाखमा एक जना ६५ वर्षीय पुरूषमा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ ८ बजे पुष्टि गरेको हो।

हालसम्म ८ हजार १७ जनामा कोभिड-१९ परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको हो।

तीनजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने हाल ११७ जनालाई आइसोलेसनमा राखिएको छ।

"> थप एक जनामा कोभिड-१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो: Dekhapadhi
थप एक जनामा कोभिड-१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो
काठमाडौं। नेपालमा थप एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

आज, ६ वैशाखमा एक जना ६५ वर्षीय पुरूषमा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ ८ बजे पुष्टि गरेको हो।

हालसम्म ८ हजार १७ जनामा कोभिड-१९ परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको हो।

तीनजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने हाल ११७ जनालाई आइसोलेसनमा राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्