काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३  भुल्केस्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका १६ जनामध्ये आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ जनामा हिजो नै संक्रमण पुष्टि भएको थियो। आज विराटनगर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१२ जनामा संक्रमण पुष्टि भएपछि हिजो नै मस्जिदमा बस्दै आएका १६ जनालाई नै एम्बुलेन्समा राखेर विटानगरस्थित अस्पताल पुर्‍याइएको थियो।
" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३  भुल्केस्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका १६ जनामध्ये आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ जनामा हिजो नै संक्रमण पुष्टि भएको थियो। आज विराटनगर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१२ जनामा संक्रमण पुष्टि भएपछि हिजो नै मस्जिदमा बस्दै आएका १६ जनालाई नै एम्बुलेन्समा राखेर विटानगरस्थित अस्पताल पुर्‍याइएको थियो।
"> नयाँ संक्रमित उदयपुरको मस्जिदमा बसेकामध्येकै, विराटनगरमा परीक्षणपछि पुष्टि: Dekhapadhi
नयाँ संक्रमित उदयपुरको मस्जिदमा बसेकामध्येकै, विराटनगरमा परीक्षणपछि पुष्टि
काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३  भुल्केस्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका १६ जनामध्ये आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ जनामा हिजो नै संक्रमण पुष्टि भएको थियो। आज विराटनगर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्