लण्डन। कोभिड-१९ महामारीका कारण धेरैको धेरै थोक रोकिएको छ। कसैको बिहे, कसैको घर जाने बाटो। कसैको परीक्षा, कसैको स्कुल–क्याम्पस। अनि कसैको चियागफ त कसैको कफी डेटिङ।

बेलायतकी महारानी एजिलाबेथ द्वितीयको भने जन्मोत्सवका क्रममा दिइने तोप सलामी रोकिने भएको छ।

आउँदो मंगलबार ९४ वर्ष पुग्दै गरेकी महारानी एजिलाबेथको झण्डै सातदशक लामो शासनकालमा पहिलोपटक सलामी रोकिएको हो।

बकिंघम दरबारले महारानीले ‘जन्मोत्सव मनाउने सही परिस्थिति नभएका कारण’ लण्डनका विभिन्न ठाउँबाट दिइने सलामी नदिन अनुरोध गरेको जनाएको छ। उनले भौतिक दूरी कायम नराखी झण्डोत्तोलन पनि नगर्न भनेकी छन्।

बकिंघम दरबारका अनुसार मध्य मार्चदेखि ‘विन्डसोर क्यासल’मा एकान्तवास गर्दै आएकी महारानीले कुनै विशेष तरिकाले जन्मदिन नमनाउने भएकी छन्। त्यो दिन उनले देशैभरि छरिएका शाही परिवारका सदस्यसँग भिडिओ कल गर्ने दरबारका एक अधिकारीले बताए। तर, ती बातचित निजी हुनेछन्।

दरबारले पहिले नै महारानीको जन्मोत्सवको क्रममा गरिने ‘ट्रुपिङ द कलर’ भनेर चिनिने सैन्य परेड स्थगित गरिसकेको छ। परम्परागतरूपमा जुनमा हुने यो सैन्य प्रदर्शन हेर्न दरबार अगाडि हजारौं दर्शक जम्मा हुने गर्थे। कौसीमा उभिएर महारानीले हात हल्लाउँथिन्। फाइटर जेटहरू आकाशमा फन्को लगाउँथे।

प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन घोषणा गर्नु चार दिनअघि १९ मार्चमा नै महारानीले लण्डन छोडेकी थिइन्। त्यसयता उनी विन्डसोरको एकान्तवासमा छिन्। तथापि उनले ५ अप्रिलमा भने टेलिभिजनमार्फत् बेलायतीहरूलाई कोरोना भाइरसविरुद्धको संघर्षमा एकबद्ध हुन आह्वान गरिन्। यसरी महारानी टेलिभिजनमा देखिनु दुर्लभ अवसर हो। यी महारानीले आफू जवान छँदा दोस्रो विश्वयुद्धताका देशवासीलाई एक हुन आह्वान गरेकी थिइन्। यसपालि पनि उनले त्यही आह्वान गरिन् तर सँगै रहेर होइन, परपरै बसेर।

“हामीले अझ धेरै थोक खप्न तयार हुनुपर्नेछ, राम्रा दिन आउनेछन्”, महारानीले भनेकी थिइन्, “हामी साथीहरूसँग, परिवारसँग फेरी सँगै हुनेछौं।”

महारानी एलिजाबेथ द्वितीयले सन् १९३९ मा गरेको सम्बोधनको अन्तिम वाक्य ‘हामी फेरि भेट्नेछौं’ (वि विल मिट अगेन) लाई भेरा लिनले गीतमार्फत् चर्चित बनाएकी थिइन्।

द न्युयोर्क टाइम्सबाट

" /> लण्डन। कोभिड-१९ महामारीका कारण धेरैको धेरै थोक रोकिएको छ। कसैको बिहे, कसैको घर जाने बाटो। कसैको परीक्षा, कसैको स्कुल–क्याम्पस। अनि कसैको चियागफ त कसैको कफी डेटिङ।

"> कोभिड–१९ का कारण रोकियो बेलायतको एउटा ठूलो परम्परा: Dekhapadhi
कोभिड–१९ का कारण रोकियो बेलायतको एउटा ठूलो परम्परा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्