सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया लगे।

सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसँग समन्वय गरेपछि हरीवनबाट उनीहरूलाई लिन लागि गाडी आएको लामाले जानकारी दिए।

लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या भएकोले आफूहरू घर हिँडेको उनीहरूले बताएका छन्।

हिजो, ६ वैशाख बिहान ५ बजे काठमाडौंबाट हिँडेर उनीहरू अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए।

"> काठमाडौंबाट पैदल हेटौंडा पुगेका १५ मजदूरलाई घर पठाइयो: Dekhapadhi
काठमाडौंबाट पैदल हेटौंडा पुगेका १५ मजदूरलाई घर पठाइयो
हेटौंडा। काठमाडौंबाट पैदल आएका मजदूरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासँग समन्वय गरी उनीहरूलाई गन्तव्यमा पठाईएको हो।

काठमाडौको विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरीवनका पैदल यात्रुहरूलाई घर जान गाउँपालिकाले यातायातको व्यवस्था गरेको हो।

मकवानपुरको कैलाश गाउँपालिकाका १० जना चेपाङ मजदूर भिमफेदी गाउँपालिकाले व्यवस्था गरेको गाडीमा चढेर घर गएका छन्।

सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया लगे।

सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसँग समन्वय गरेपछि हरीवनबाट उनीहरूलाई लिन लागि गाडी आएको लामाले जानकारी दिए।

लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या भएकोले आफूहरू घर हिँडेको उनीहरूले बताएका छन्।

हिजो, ६ वैशाख बिहान ५ बजे काठमाडौंबाट हिँडेर उनीहरू अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्