वीनेपालीडटकमका अनुसार १५ मार्चदेखि १७ अप्रिलको अवधिमा मृत्यु हुनेहरूमा ७०-७९ वर्ष उमेर समूहका धेरै १० जना छन्।

त्यस्तै ८० देखि ८९ वर्ष उमेरका नौजनाको मृत्यु भएको छ। ६० देखि ६९ वर्ष उमेरका ज्यान गुमाउनेको संख्या तीन जना र ५०-५९ वर्ष उमेरका ६ जना छन्।

५० वर्षमुनिका २ जना र ९० वर्षमाथिका १ जनाको मृत्यु भएको छ।

यो अवधिमा मृत्यु भएकामध्ये २६ जना पुरुष र ७ जना महिला छन्।

मृत्यु भएका २८ जना भूतपूर्व गोर्खा सैनिक छन्।

मृत्युहुने नेपालीहरुमध्ये लण्डनभित्र १६ जना छन्।

रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको मृत्यु भएको छ।

" /> वीनेपालीडटकमका अनुसार १५ मार्चदेखि १७ अप्रिलको अवधिमा मृत्यु हुनेहरूमा ७०-७९ वर्ष उमेर समूहका धेरै १० जना छन्।

त्यस्तै ८० देखि ८९ वर्ष उमेरका नौजनाको मृत्यु भएको छ। ६० देखि ६९ वर्ष उमेरका ज्यान गुमाउनेको संख्या तीन जना र ५०-५९ वर्ष उमेरका ६ जना छन्।

५० वर्षमुनिका २ जना र ९० वर्षमाथिका १ जनाको मृत्यु भएको छ।

यो अवधिमा मृत्यु भएकामध्ये २६ जना पुरुष र ७ जना महिला छन्।

मृत्यु भएका २८ जना भूतपूर्व गोर्खा सैनिक छन्।

मृत्युहुने नेपालीहरुमध्ये लण्डनभित्र १६ जना छन्।

रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको मृत्यु भएको छ।

"> बेलायतमा एक महीनामा ३३ नेपालीको मृत्यु, कोभिड-१९ बाट मात्र १६ जनाको ज्यान गयो: Dekhapadhi
बेलायतमा एक महीनामा ३३ नेपालीको मृत्यु, कोभिड-१९ बाट मात्र १६ जनाको ज्यान गयो
लण्डन। बेलायतमा एक महीनामा ३३ जना नेपालीको मृत्यु भएको छ। उनीहरूमध्ये कोभिड-१९ बाट १६ जनाको मृत्यु भएको छ।

बेलायतको नेपाली अनलाइन वीनेपालीडटकमका अनुसार १५ मार्चदेखि १७ अप्रिलको अवधिमा मृत्यु हुनेहरूमा ७०-७९ वर्ष उमेर समूहका धेरै १० जना छन्।

त्यस्तै ८० देखि ८९ वर्ष उमेरका नौजनाको मृत्यु भएको छ। ६० देखि ६९ वर्ष उमेरका ज्यान गुमाउनेको संख्या तीन जना र ५०-५९ वर्ष उमेरका ६ जना छन्।

५० वर्षमुनिका २ जना र ९० वर्षमाथिका १ जनाको मृत्यु भएको छ।

यो अवधिमा मृत्यु भएकामध्ये २६ जना पुरुष र ७ जना महिला छन्।

मृत्यु भएका २८ जना भूतपूर्व गोर्खा सैनिक छन्।

मृत्युहुने नेपालीहरुमध्ये लण्डनभित्र १६ जना छन्।

रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको मृत्यु भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्