गयराति ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, 'दम र उच्च रक्तचापबाट पीड़ित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ।'

उनले उपचारमा संलग्न चिकित्सकलाई पनि धन्यवाद भनेका छन्।

४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई २० चैत साँझ बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने उनी तेस्रो व्यक्ति हुन्।

कोरोना भाइरसलाई जितेर हिजो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए।

"> कोभिड-१९ बाट निको भएर फर्केकी बागलुङकी वृद्धालाई प्रधानमन्त्रीको बधाई: Dekhapadhi
कोभिड-१९ बाट निको भएर फर्केकी बागलुङकी वृद्धालाई प्रधानमन्त्रीको बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बाट निको भएर घर फर्किएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेललाई बधाई दिँदै दीर्घायूको कामना गरेका छन्।

गयराति ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, 'दम र उच्च रक्तचापबाट पीड़ित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ।'

उनले उपचारमा संलग्न चिकित्सकलाई पनि धन्यवाद भनेका छन्।

४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई २० चैत साँझ बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने उनी तेस्रो व्यक्ति हुन्।

कोरोना भाइरसलाई जितेर हिजो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्