काठमाडौं। अनुमति पत्र (लाइसेन्स) लिएर पनि संचालन नगरिएका ५० वटा एलपी ग्यास (खाना पकाउने) उद्योग खारेजीमा परेका छन्। लाइसेन्स लिएका तर उद्योग संचालनको काम अघि नबढाएका ग्यास उद्योगहरूलाई खारेज गरिएको नेपाल आयल निगमले जनाएको छ।

खारेजीमा परेका उद्योगहरूले लाइसेन्स लिएर लामो समयसम्म उद्योगको पूर्वाधार निर्माणको काम समेत अघि बढाएका थिएनन्। यस्ता उद्योगलाई निगमले पटक-पटक सम्पर्कमा आउन र काम अघि बढाउन सूचित गर्दै आएको थियो। निगमको सूचना वेवास्ता गर्दै सम्पर्कमै नआउने उद्योगहरू कारबाहीमा परेका हुन्।

लाइसेन्स खारेजी हुनुको अर्को एउटा कारण 'अनुमति पत्र किनबेच' पनि भएको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। लाइसेन्स नै खरिद-विक्री गरिरहेको पाइएपछि यस्तो कदम चालिएको निगमको भनाई छ।

२०७१ सालपछि ५३ ओटा कम्पनीले ग्यास उद्योग संचालनको अनुमति पाएका थिए। जसमध्ये तीनवटा उद्योगमात्र खारेजीमा पर्नबाट जोगिएका छन्।

नवलपरासीको सगरमाथा ग्यास, कैलालीको सैपाल ग्यास र धादिङको सीताश्री ग्यास उद्योगले भौतिक पूर्वाधार निर्माणको काम सकेर प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) को प्रक्रिया अघि बढाइसकेका छन्।

" /> काठमाडौं। अनुमति पत्र (लाइसेन्स) लिएर पनि संचालन नगरिएका ५० वटा एलपी ग्यास (खाना पकाउने) उद्योग खारेजीमा परेका छन्। लाइसेन्स लिएका तर उद्योग संचालनको काम अघि नबढाएका ग्यास उद्योगहरूलाई खारेज गरिएको नेपाल आयल निगमले जनाएको छ।

खारेजीमा परेका उद्योगहरूले लाइसेन्स लिएर लामो समयसम्म उद्योगको पूर्वाधार निर्माणको काम समेत अघि बढाएका थिएनन्। यस्ता उद्योगलाई निगमले पटक-पटक सम्पर्कमा आउन र काम अघि बढाउन सूचित गर्दै आएको थियो। निगमको सूचना वेवास्ता गर्दै सम्पर्कमै नआउने उद्योगहरू कारबाहीमा परेका हुन्।

लाइसेन्स खारेजी हुनुको अर्को एउटा कारण 'अनुमति पत्र किनबेच' पनि भएको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। लाइसेन्स नै खरिद-विक्री गरिरहेको पाइएपछि यस्तो कदम चालिएको निगमको भनाई छ।

२०७१ सालपछि ५३ ओटा कम्पनीले ग्यास उद्योग संचालनको अनुमति पाएका थिए। जसमध्ये तीनवटा उद्योगमात्र खारेजीमा पर्नबाट जोगिएका छन्।

नवलपरासीको सगरमाथा ग्यास, कैलालीको सैपाल ग्यास र धादिङको सीताश्री ग्यास उद्योगले भौतिक पूर्वाधार निर्माणको काम सकेर प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) को प्रक्रिया अघि बढाइसकेका छन्।

"> लाइसेन्स किनबेचविरुद्ध आयल निगमको एक्सन, ५० वटा ग्यास उद्योगको अनुमति खारेज: Dekhapadhi
लाइसेन्स किनबेचविरुद्ध आयल निगमको एक्सन, ५० वटा ग्यास उद्योगको अनुमति खारेज
काठमाडौं। अनुमति पत्र (लाइसेन्स) लिएर पनि संचालन नगरिएका ५० वटा एलपी ग्यास (खाना पकाउने) उद्योग खारेजीमा परेका छन्। लाइसेन्स लिएका तर उद्योग संचालनको काम अघि नबढाएका ग्यास उद्योगहरूलाई खारेज गरिएको नेपाल आयल निगमले जनाएको छ।

खारेजीमा परेका उद्योगहरूले लाइसेन्स लिएर लामो समयसम्म उद्योगको पूर्वाधार निर्माणको काम समेत अघि बढाएका थिएनन्। यस्ता उद्योगलाई निगमले पटक-पटक सम्पर्कमा आउन र काम अघि बढाउन सूचित गर्दै आएको थियो। निगमको सूचना वेवास्ता गर्दै सम्पर्कमै नआउने उद्योगहरू कारबाहीमा परेका हुन्।

लाइसेन्स खारेजी हुनुको अर्को एउटा कारण 'अनुमति पत्र किनबेच' पनि भएको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। लाइसेन्स नै खरिद-विक्री गरिरहेको पाइएपछि यस्तो कदम चालिएको निगमको भनाई छ।

२०७१ सालपछि ५३ ओटा कम्पनीले ग्यास उद्योग संचालनको अनुमति पाएका थिए। जसमध्ये तीनवटा उद्योगमात्र खारेजीमा पर्नबाट जोगिएका छन्।

नवलपरासीको सगरमाथा ग्यास, कैलालीको सैपाल ग्यास र धादिङको सीताश्री ग्यास उद्योगले भौतिक पूर्वाधार निर्माणको काम सकेर प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) को प्रक्रिया अघि बढाइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्