काठमाडौं महानगरमा विदेशबाट आएकाहरूको 'मास टेष्‍ट' शुरू
आज कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको नमूना परीक्षण गरिएको छ ।
त्यस्तै २६ र १६ नम्बर वडामा पनि आजै परीक्षण गरिनेछ। विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् ।
विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै वरपरमा फैलिरहेको त्रास हटाउन यो परीक्षणले सहयोग पुग्ने मेयर विद्यासुन्दर शाक्यले बताए।
उनले भने, “विदेशबाट आएका सबैले परीक्षण गराएर ढुक्कसँग बस्न आग्रह गर्दछु।” गर्नुभएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्