काठमाडौं। भाटभटेनी सुपरमार्केटले कारोबार खुला गरेको छ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै भाटभटेनीले कारोबार खुला गरिएको हो।

भाटभटेनीले यसअघि अनलाइनबाट खाद्यान्न अर्डर गरेर होम डेलिभरीको व्यवस्था मिलाएको थियो।

सामान किन्न जाने ग्राहकका लागि सामाजिक दूरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको छ।

उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला रहेका छन्।

" /> काठमाडौं। भाटभटेनी सुपरमार्केटले कारोबार खुला गरेको छ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै भाटभटेनीले कारोबार खुला गरिएको हो।

भाटभटेनीले यसअघि अनलाइनबाट खाद्यान्न अर्डर गरेर होम डेलिभरीको व्यवस्था मिलाएको थियो।

सामान किन्न जाने ग्राहकका लागि सामाजिक दूरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको छ।

उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला रहेका छन्।

"> भाटभटेनी सुपरमार्केटमा किनमेल खुल्यो: Dekhapadhi
भाटभटेनी सुपरमार्केटमा किनमेल खुल्यो
काठमाडौं। भाटभटेनी सुपरमार्केटले कारोबार खुला गरेको छ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै भाटभटेनीले कारोबार खुला गरिएको हो।

भाटभटेनीले यसअघि अनलाइनबाट खाद्यान्न अर्डर गरेर होम डेलिभरीको व्यवस्था मिलाएको थियो।

सामान किन्न जाने ग्राहकका लागि सामाजिक दूरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको छ।

उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्