तनहुँ। व्यास नगरपालिका-१ का आइतराम विक लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत छन्। उनले यस अवधिमा थुप्रै बिरामीलाई सेवा प्रवाह गरिसकेका छन्।

एम्बुलेन्स चालकका रूपमा काम गर्दा उनलाई विगतमा भन्दा अहिले थप चुनौती छ। कोभिड-१९  महामारीकाे समयमा सामान्य ज्वरो आएको र रुघाखोकी लागेको बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउनु उनको दायित्व पनि हो। तर, व्यक्तिगत सुरक्षा कवज (पीपीई) को अभावमा उनलाई असहज महसुस भइरहेको थियो।

तनहुँको व्यास नगरपालिकाले उनीसहित नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पीपीईसहित स्वास्थ्य सामग्री प्रदान गरेपछि उनलाई सुरक्षित सेवा प्रवाह गर्न सहज भएको छ।

“एम्बुलेन्स चालक भइसकेपछि जस्तोसुकै बिरामीलाई पनि स्वास्थ्य संस्थासम्म लैजानु धर्म हो, तर सुरक्षित स्वास्थ्य सामग्री नहुँदा जोखिम थियो”, विकले भने, “नगरपालिकाले पीपीई, पञ्जा, बुटलगायत सामग्री दिएपछि सुरक्षित हुने भइयो।”

व्यास नगरपालिका–१४ का सुरज विकले नगरपालिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि सेवा प्रवाहमा खट्न प्रेरणा मिलेको बताए। व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पीपीईसहित स्यानिटाइजर, बुट, पञ्जालगायत वितरण गरेपछि एम्बुलेन्स चालक खुशी भएका छन्।

निजी अस्पताल एशोसिएसन तनहुँका अध्यक्ष चूडामणि दाहालले विपद्को अवस्थामा पनि निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्सहरूले सहजरूपमा सेवा दिइरहेको जानकारी दिए। कोभिड-१९ को संक्रमणबाट एम्बुलेन्स चालक पनि बढी जोखिममा रहने भएकाले नगर क्षेत्रभित्र सञ्चालित पाँचवटा एम्बुलेन्स चालकलाई पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा कवजसहित स्वास्थ्य सामग्री वितरण गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। उनका अनुसार धरानबाट खरिद गरेर ल्याइएको स्वास्थ्य सामग्री चालकलाई उपलब्ध गराइएको हाे। रासस

" /> तनहुँ। व्यास नगरपालिका-१ का आइतराम विक लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत छन्। उनले यस अवधिमा थुप्रै बिरामीलाई सेवा प्रवाह गरिसकेका छन्।

एम्बुलेन्स चालकका रूपमा काम गर्दा उनलाई विगतमा भन्दा अहिले थप चुनौती छ। कोभिड-१९  महामारीकाे समयमा सामान्य ज्वरो आएको र रुघाखोकी लागेको बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउनु उनको दायित्व पनि हो। तर, व्यक्तिगत सुरक्षा कवज (पीपीई) को अभावमा उनलाई असहज महसुस भइरहेको थियो।

तनहुँको व्यास नगरपालिकाले उनीसहित नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पीपीईसहित स्वास्थ्य सामग्री प्रदान गरेपछि उनलाई सुरक्षित सेवा प्रवाह गर्न सहज भएको छ।

“एम्बुलेन्स चालक भइसकेपछि जस्तोसुकै बिरामीलाई पनि स्वास्थ्य संस्थासम्म लैजानु धर्म हो, तर सुरक्षित स्वास्थ्य सामग्री नहुँदा जोखिम थियो”, विकले भने, “नगरपालिकाले पीपीई, पञ्जा, बुटलगायत सामग्री दिएपछि सुरक्षित हुने भइयो।”

व्यास नगरपालिका–१४ का सुरज विकले नगरपालिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि सेवा प्रवाहमा खट्न प्रेरणा मिलेको बताए। व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पीपीईसहित स्यानिटाइजर, बुट, पञ्जालगायत वितरण गरेपछि एम्बुलेन्स चालक खुशी भएका छन्।

निजी अस्पताल एशोसिएसन तनहुँका अध्यक्ष चूडामणि दाहालले विपद्को अवस्थामा पनि निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्सहरूले सहजरूपमा सेवा दिइरहेको जानकारी दिए। कोभिड-१९ को संक्रमणबाट एम्बुलेन्स चालक पनि बढी जोखिममा रहने भएकाले नगर क्षेत्रभित्र सञ्चालित पाँचवटा एम्बुलेन्स चालकलाई पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा कवजसहित स्वास्थ्य सामग्री वितरण गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। उनका अनुसार धरानबाट खरिद गरेर ल्याइएको स्वास्थ्य सामग्री चालकलाई उपलब्ध गराइएको हाे। रासस

"> पीपीई पाएपछि एम्बुलेन्स चालकले भने- ‘सुरक्षित महसुस भएकाे छ’: Dekhapadhi
पीपीई पाएपछि एम्बुलेन्स चालकले भने- ‘सुरक्षित महसुस भएकाे छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्