काठमाडौं। बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आजदेखि औपचारिक रूपमा जारी गरेको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूआत गरे।

अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रूपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताए।

कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमालेख जारी गरिएको उनले बताए।

कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरूको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए। उनले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने जनाए।

पोलिसी खरिदका लागि मेडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत् खरिद गर्न सकिने अध्यक्ष चापागाईले बताए। उनले इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरूले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत् बीमा विक्री गर्ने व्यवस्था मिलाइएको बताए।

बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिनेछ।

कोरोना भाइरस (कोभिड–१९) बीमा बीमालेख घातक रोग सरह भएको समेत अध्यक्ष चापागाईंले बताए। उनले बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताए।

पहिलो बीमालेख एक लाख रूपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसी खरिद गर्नका लागि प्रतिव्यक्ति एक हजार रूपैयाँ लाग्ने छ।

यस्तै पारिवार वा संस्थागत रूपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६०० रूपैयाँ लाग्ने छ।

दोस्रो बीमालेख ५० हजार रूपैयाँको छ। उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५०० रूपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३०० रूपैयाँ लाग्ने छ।

बीमा दाबीका लागि बीमा शुरू भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहेको छ।

बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फतु हुने छ।

बीमालेख सबै निर्जीवन बीमा कम्पनीको वेबसाइटमार्फत् तथा आईएमई पेमार्फत् सिधै खरिद गर्न सकिने छ।

नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुलमार्फत् पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए।

पढ्नुहोस्

कोरोना संक्रमण प्रमाणित हुनासाथ ५० हजारदेखि एक लाख रूपैयाँसम्म बीमा भुक्तानी हुने

" /> काठमाडौं। बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आजदेखि औपचारिक रूपमा जारी गरेको छ।

"> शुरू भयो कोरोना भाइरस बीमालेख, ५० हजारदेखि एक लाख रूपैयाँसम्म बीमा भुक्तानी हुने: Dekhapadhi
शुरू भयो कोरोना भाइरस बीमालेख, ५० हजारदेखि एक लाख रूपैयाँसम्म बीमा भुक्तानी हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्