धनगढी उपमहानगरलाई निर्माण व्यवसायीकाे एक लाख १५ हजार सहयाेग <p>कैलाली। निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई एक लाख १५ हजार रूपैयाँ सहयोग गरेको छ।</p> <p>साथै आठ हजार थान मास्कसमेत सहयोग गरिएकाे संघले जनाएकाे छ।&nbsp;</p> <p>धनगढी उपमहानगरपालिका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज चेक र मास्क हस्तान्तरण गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्