काठमाडाैं। लकडाउनको समयमा समेत संसदीय समिति अर्थात् मिनी संसद् सक्रिय हुन थालेको छ।

जनताका प्रतिनिधिका हैसियतले सरकारले गरेका काम कारबाहीमा सहयोग गर्ने र केही कमजोरी भए सच्याउने तथा आवश्यक मार्गदर्शन गर्ने दायित्वका साथ समिति सक्रिय भएका हुन्।

आज मात्रै संघीय संसद् मातहतका दुई समितिको बैठक बस्यो।

नेकपाका सांसद देवेन्द्र पौडेलका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले लकडाउनको समयमा श्रमिक, मजदुर, विदेशमा रोजगारीमा रहेकाको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले नागरिकलाई सहजरूपमा जीवनयापन गराउने वातावरण बनाउन र दैनिक ज्यालादारीमा काम गर्ने सङ्गठित तथा असङ्गठित क्षेत्रका कामदारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

यस्तै संघीय संसद्को राज्य व्यवस्था समितिले कोरोनाको कहरविरुद्ध लड्न उच्चस्तरीय समिति बनाएर अघि बढ्न सरकारलाई सुझाव दिएको छ। समितिकी सभापति शशी श्रेष्ठले समितिका सदस्यहरू तथा अन्य पक्षसँग लिएको सुझावका आधारमा सरकारलाई निर्देशन दिइन्।

समितिले नेपाल-भारत सीमा क्षेत्रमा रोकिएर बसेका नेपालीलाई सुरक्षित तवरले नेपाल ल्याउने वातावरण बनाउनसमेत आग्रह गरेको छ।

लकडाउनका बेला हुने कालोबजारी तथा मूल्यवृद्धि रोक्न, स्थानीयस्तरमा उत्पादित फलफूल तथा खाद्यान्नको खरिद बिक्रीका लागि आवश्यक व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

विषम अवस्थामा दैनिक गुजारा गर्न कठिन भएका नागरिकलाई समानुपातिक आधारमा राहत वितरण गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यकताका आधारमा संसदीय समितिको बैठक बस्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको यसअघि नै जानकारी दिएका थिए। रासस

" /> काठमाडाैं। लकडाउनको समयमा समेत संसदीय समिति अर्थात् मिनी संसद् सक्रिय हुन थालेको छ।

"> लकडाउनमा पनि संसदीय समिति सक्रिय: Dekhapadhi
लकडाउनमा पनि संसदीय समिति सक्रिय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्