ट्वीटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन्।
प्रधानमन्त्रीले उपचारमा संलग्‍न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा धन्यवाद दिएका छन्।
सेती प्रादेशिक अस्पतालमा उपचाररत् कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवक राज विक हिजो साँझ निको भएर डिस्चार्ज भएका थिए।
यसअघि ६ वैशाखमा टेकु अस्पतालबाट एक युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा निको भएर घर फर्किसकेका छन्। उनीहरूलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए।
नेपालमा हालसम्म ३१ जनामा कोभिड-१९ पुष्‍टि भएको छ। तीमध्ये चारजना निको भएका छन्।
" /> ट्वीटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन्।
प्रधानमन्त्रीले उपचारमा संलग्‍न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा धन्यवाद दिएका छन्।
सेती प्रादेशिक अस्पतालमा उपचाररत् कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवक राज विक हिजो साँझ निको भएर डिस्चार्ज भएका थिए।
यसअघि ६ वैशाखमा टेकु अस्पतालबाट एक युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा निको भएर घर फर्किसकेका छन्। उनीहरूलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए।
नेपालमा हालसम्म ३१ जनामा कोभिड-१९ पुष्‍टि भएको छ। तीमध्ये चारजना निको भएका छन्।
"> कोभिड-१९ बाट निको भएका कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई: Dekhapadhi
कोभिड-१९ बाट निको भएका कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन्।
ओलीले ट्वीटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन्।
सेती प्रादेशिक अस्पतालमा उपचाररत् कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवक राज विक हिजो साँझ निको भएर डिस्चार्ज भएका थिए।
यसअघि ६ वैशाखमा टेकु अस्पतालबाट एक युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा निको भएर घर फर्किसकेका छन्। उनीहरूलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्