काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूलाई आफू रहेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको छ।
मन्त्रालयले एक विज्ञप्ति निकालेर विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट वैदैशिक रोजगारको सिलसिलामा रहेका नेपालीप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गरेको छ।
'सरकारले विदेशमा रहेका नेपालीका लागि सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको छ', मन्त्रालयका प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'वेखर्ची भई खान बस्नको समस्या, भिषा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलबलगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राख्न र आवश्यक सहयोग लिन सकिनेछ। '
आफूलाई परेको समस्याको बारेमा नेपाल वा विदेशमा रहेका श्रमिकहरूले मन्त्रालयको  कल सेण्टरमा नेपालभित्रै भएमा ११४१ वा १६६००१५०००५ मा र विदेशबाट +९७७ १ ५९७०००८ मा फोन गर्न सकिने मन्त्रालयले जनाएको छ।
त्यस्तै भाइवर नम्बर +९७७ ९८०१८०००१३ वा फेसबुक वा ट्वीटरमार्फत् पनि सम्पर्कको लागि मन्त्रालयले अनुरोध गरेको छ।
" /> काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूलाई आफू रहेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको छ।
मन्त्रालयले एक विज्ञप्ति निकालेर विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट वैदैशिक रोजगारको सिलसिलामा रहेका नेपालीप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गरेको छ।
'सरकारले विदेशमा रहेका नेपालीका लागि सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको छ', मन्त्रालयका प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'वेखर्ची भई खान बस्नको समस्या, भिषा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलबलगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राख्न र आवश्यक सहयोग लिन सकिनेछ। '
आफूलाई परेको समस्याको बारेमा नेपाल वा विदेशमा रहेका श्रमिकहरूले मन्त्रालयको  कल सेण्टरमा नेपालभित्रै भएमा ११४१ वा १६६००१५०००५ मा र विदेशबाट +९७७ १ ५९७०००८ मा फोन गर्न सकिने मन्त्रालयले जनाएको छ।
त्यस्तै भाइवर नम्बर +९७७ ९८०१८०००१३ वा फेसबुक वा ट्वीटरमार्फत् पनि सम्पर्कको लागि मन्त्रालयले अनुरोध गरेको छ।
"> विदेशमा वेखर्ची भई खान-बस्‍नको समस्या भयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्: Dekhapadhi
विदेशमा वेखर्ची भई खान-बस्‍नको समस्या भयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्
काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूलाई आफू रहेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको छ।
'सरकारले विदेशमा रहेका नेपालीका लागि सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको छ', मन्त्रालयका प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'वेखर्ची भई खान बस्नको समस्या, भिषा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलबलगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राख्न र आवश्यक सहयोग लिन सकिनेछ। '
आफूलाई परेको समस्याको बारेमा नेपाल वा विदेशमा रहेका श्रमिकहरूले मन्त्रालयको  कल सेण्टरमा नेपालभित्रै भएमा ११४१ वा १६६००१५०००५ मा र विदेशबाट +९७७ १ ५९७०००८ मा फोन गर्न सकिने मन्त्रालयले जनाएको छ।
त्यस्तै भाइवर नम्बर +९७७ ९८०१८०००१३ वा फेसबुक वा ट्वीटरमार्फत् पनि सम्पर्कको लागि मन्त्रालयले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्