काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नसिरविन थानी अल हमालीबीच दुबईमा बैठक भएको छ।

बैठकमा दुबईमा रहेर काम गरिरहेका नेपाली श्रमिकहरूको हित प्रवर्द्धनका विषयमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरूको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको दूतावासको भनाइ छ।

यस्तै नेपाली र यूएईबीच गत जूनमा सम्पन्न भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भएबमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको छ।

मन्त्री विष्ट १६–१७ अक्टोबरसम्म हुने अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका हुन्।

नेपाली दूतावासको आयोजनामा यूएईस्थित नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री विष्ट सहभागी थिए।

सो छलफलमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुनुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले गरेका प्रयासहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।

साथै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले मन्त्री तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत मन्त्री विष्ट सहभागी भएका थिए।

" /> काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नसिरविन थानी अल हमालीबीच दुबईमा बैठक भएको छ।

बैठकमा दुबईमा रहेर काम गरिरहेका नेपाली श्रमिकहरूको हित प्रवर्द्धनका विषयमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरूको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको दूतावासको भनाइ छ।

यस्तै नेपाली र यूएईबीच गत जूनमा सम्पन्न भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भएबमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको छ।

मन्त्री विष्ट १६–१७ अक्टोबरसम्म हुने अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका हुन्।

नेपाली दूतावासको आयोजनामा यूएईस्थित नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री विष्ट सहभागी थिए।

सो छलफलमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुनुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले गरेका प्रयासहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।

साथै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले मन्त्री तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत मन्त्री विष्ट सहभागी भएका थिए।

"> श्रममन्त्री विष्ट र युएईका मानव संशाधनमन्त्री हमालीबीच बैठक: Dekhapadhi
श्रममन्त्री विष्ट र युएईका मानव संशाधनमन्त्री हमालीबीच बैठक
काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नसिरविन थानी अल हमालीबीच दुबईमा बैठक भएको छ।

बैठकमा दुबईमा रहेर काम गरिरहेका नेपाली श्रमिकहरूको हित प्रवर्द्धनका विषयमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरूको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको दूतावासको भनाइ छ।

यस्तै नेपाली र यूएईबीच गत जूनमा सम्पन्न भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भएबमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको छ।

मन्त्री विष्ट १६–१७ अक्टोबरसम्म हुने अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका हुन्।

नेपाली दूतावासको आयोजनामा यूएईस्थित नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री विष्ट सहभागी थिए।

सो छलफलमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुनुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले गरेका प्रयासहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।

साथै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले मन्त्री तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत मन्त्री विष्ट सहभागी भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्