दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आफैं हिँड्डुल गर्न थालेका हुन्।

मिर्गौला प्रत्यारोपणपछि उनको देब्रे खुट्टामा केही समस्या देखिएका कारण हिँड्डुलमा समस्या हुँदै आएको थियो।

प्रधामन्त्री ओली आज बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन निवासबाट सचिवालयसम्म हिँडेरै पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

निवासबाट सचिवालयसम्मको दूरी करीब ६०० मिटर छ।

यसअघि लकडाउनपछिका मन्त्रिपरिषद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवासको हलमा हुने गरेका थिएँ। जहाँ २५/२६ जना अट्ने हल छ।

मिर्गौला प्रत्यारोपणपछि सचिवालय हलमा हुने कार्यक्रममा सहभागी हुनुपर्दा प्रधानमन्त्री ओलीले सवारी प्रयोग गर्ने गरेका थिए। र, हलभित्र प्रवेश गर्दा अरूको सहायता चाहिन्थ्यो।

तर, अब उनी आफैं हिँड्डुल गर्न सक्ने भएका छन्।

चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणपछि कम्तीमा ६ महीनासम्म आराम गर्न भनेपनि प्रधानमन्त्री ओली निकै सक्रिय बनिरहेका छन्।

उनी अहिले भिडिओ कन्फ्रेन्सका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुग्छन् भने बालुवाटारमा दिनहुँजसो भेटघाटका कार्यक्रम भइरहन्छन्।

देखापढीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यभन्दा पनि देश महत्वपूर्ण हुने बताएका थिए। र, अहिले पनि दैनिक ११/१२ घण्टा काम गरिरहेका बताएका थिए।

" /> दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आफैं हिँड्डुल गर्न थालेका हुन्।

"> हिँडेर सचिवालय पुगे प्रधानमन्त्री ओली: Dekhapadhi
हिँडेर सचिवालय पुगे प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली हिँड्डुल गर्न थालेका छन्।

२१ फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आफैं हिँड्डुल गर्न थालेका हुन्।

मिर्गौला प्रत्यारोपणपछि उनको देब्रे खुट्टामा केही समस्या देखिएका कारण हिँड्डुलमा समस्या हुँदै आएको थियो।

प्रधामन्त्री ओली आज बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन निवासबाट सचिवालयसम्म हिँडेरै पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

निवासबाट सचिवालयसम्मको दूरी करीब ६०० मिटर छ।

यसअघि लकडाउनपछिका मन्त्रिपरिषद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवासको हलमा हुने गरेका थिएँ। जहाँ २५/२६ जना अट्ने हल छ।

मिर्गौला प्रत्यारोपणपछि सचिवालय हलमा हुने कार्यक्रममा सहभागी हुनुपर्दा प्रधानमन्त्री ओलीले सवारी प्रयोग गर्ने गरेका थिए। र, हलभित्र प्रवेश गर्दा अरूको सहायता चाहिन्थ्यो।

तर, अब उनी आफैं हिँड्डुल गर्न सक्ने भएका छन्।

चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणपछि कम्तीमा ६ महीनासम्म आराम गर्न भनेपनि प्रधानमन्त्री ओली निकै सक्रिय बनिरहेका छन्।

उनी अहिले भिडिओ कन्फ्रेन्सका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुग्छन् भने बालुवाटारमा दिनहुँजसो भेटघाटका कार्यक्रम भइरहन्छन्।

देखापढीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यभन्दा पनि देश महत्वपूर्ण हुने बताएका थिए। र, अहिले पनि दैनिक ११/१२ घण्टा काम गरिरहेका बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्