काठमाडाैं संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण  रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धताअनुरूप एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ।
नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण-दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट आज यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो।
तीन करोड चार लाख ८० हजार मूल्य बराबरको ती पीपीई किटमा सर्जिकल मास्क, एन-१९  मास्क,  फेस  सिल्ड,आइगगल्स्, हेड एण्ड शुकभर्स, लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेकाे यूएनएफपीएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले “प्राप्त किट सही  र ठीक सयममा आइपुगेको छ। यसले कोभिड-१९ को संक्रमणको प्रतिकार्यमा महत्त्वपूर्ण र ठूलो सहयोग पुग्नेछ।”
नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भनिन्, “नेपालमा कोभिड-१९ संक्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरूमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्चामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्त्वपूर्ण छ। यस समयमा उनीहरूको कार्यस्थलको वातावरणका साथै  स्वास्थ्य र मनोसामाजिकसम्बन्धी आवश्यकताहरूमा ध्यान दिनु पर्दछ।”
नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोभिड-१९ महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेकाे विज्ञप्तिमा जनाइएकाे छ। रासस
" /> काठमाडाैं संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण  रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धताअनुरूप एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ।
नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण-दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट आज यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो।
तीन करोड चार लाख ८० हजार मूल्य बराबरको ती पीपीई किटमा सर्जिकल मास्क, एन-१९  मास्क,  फेस  सिल्ड,आइगगल्स्, हेड एण्ड शुकभर्स, लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेकाे यूएनएफपीएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले “प्राप्त किट सही  र ठीक सयममा आइपुगेको छ। यसले कोभिड-१९ को संक्रमणको प्रतिकार्यमा महत्त्वपूर्ण र ठूलो सहयोग पुग्नेछ।”
नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भनिन्, “नेपालमा कोभिड-१९ संक्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरूमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्चामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्त्वपूर्ण छ। यस समयमा उनीहरूको कार्यस्थलको वातावरणका साथै  स्वास्थ्य र मनोसामाजिकसम्बन्धी आवश्यकताहरूमा ध्यान दिनु पर्दछ।”
नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोभिड-१९ महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेकाे विज्ञप्तिमा जनाइएकाे छ। रासस
"> यूएनएफपीएद्वारा १२ सय थान पीपीई हस्तान्तरण: Dekhapadhi
यूएनएफपीएद्वारा १२ सय थान पीपीई हस्तान्तरण
नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण-दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट आज यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो।
तीन करोड चार लाख ८० हजार मूल्य बराबरको ती पीपीई किटमा सर्जिकल मास्क, एन-१९  मास्क,  फेस  सिल्ड,आइगगल्स्, हेड एण्ड शुकभर्स, लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेकाे यूएनएफपीएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले “प्राप्त किट सही  र ठीक सयममा आइपुगेको छ। यसले कोभिड-१९ को संक्रमणको प्रतिकार्यमा महत्त्वपूर्ण र ठूलो सहयोग पुग्नेछ।”
नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भनिन्, “नेपालमा कोभिड-१९ संक्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरूमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्चामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्त्वपूर्ण छ। यस समयमा उनीहरूको कार्यस्थलको वातावरणका साथै  स्वास्थ्य र मनोसामाजिकसम्बन्धी आवश्यकताहरूमा ध्यान दिनु पर्दछ।”
नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोभिड-१९ महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेकाे विज्ञप्तिमा जनाइएकाे छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्