काठमाडौं। खाद्यान्न व्यापारीले सरकारसमक्ष बजार अनुगमन र कारबाहीको प्रक्रिया रोक्न माग गरेका छन्।

संकटको समयमा बजार अनुगमन र कारबाही गरेर दुःख दिन नहुने भन्दै व्यापारीहरूले सरकारसमक्ष यस्तो माग राखेका हुन्।

७ वैशाखमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको छलफल व्यापारीले बजार अनुगमन तत्काल रोक्न माग गरेका छन्।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले खाद्यान्न व्यापारीले संकटको समयमा बजार अनुगमन गर्न नहुने माग राखेका बताए।

उनले छलफलमा आएका खुद्रा तथा थोक व्यापारीले संयुक्त रूपमा बजारको अनुगमन तत्काल रोक्न माग गरेको बताए। भने, “उनीहरूले संकटको समयमा पसल सञ्चालन गर्नु नै ठूलो भएकाले बजारको अनुगमन रोकिनु पर्ने माग राखे। तर, हामीले बजारको अनुगमन नरोकिने बतायौँ।”

खासगरी, पछिल्लो केही दिनयता विभागले बजार अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ। बजारमा खाद्य वस्तुको मूल्य असामान्य रूपमा वृद्धि भएको गुणासो आउन थालेपछि विभागले अनुगमन र कारबाहीलाई तीव्रता दिएको हो। अनुगमनका क्रममा मूल्य बढाउने र मूल्यसूची नराख्ने खाद्य पसल र स्टोरलाई कारबाही गर्दै आएको छ।

विभागले ४ वैशाखमा गरेको अुनगमनका क्रममा मूल्यसूची नराखेको र मूल्य बढाएको पाइएपछि दुई पसललाई २ लाख ५० हजार र ७ वैशाखमा खरिद बिल नराखेको भन्दै दुई किराना पसललाई २ हजार रूपैयाँ जरिवाना गराएको थियो।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले विश्वव्यापी संकटको समयमा व्यापारीहरूले उपभोक्तालाई सेवा दिइरहेको बताए। भने, “यस्तो समयमा बजार अनुगमनका नाममा सरकारले व्यापारीलाई दुःख दिनु हुँदैन। संकटको समयमा पसल खोल्नु नै ठूलो कुरा हो।”

तर, उनले व्यापारीहरूले संकटलाई कमाउने मौकाको रूपमा लिन नहुने पनि बताए। पछिल्लो समय खाद्यान्नका खुद्रा व्यापारी थोक व्यापारीले मूल्य बढाएको र थोक व्यापारी खुद्रा व्यापारीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन्।

विभागमा भएको छलफलमा कर्मचारीको पारिश्रमिक र बैंकको ब्याजको विषयमा समेत छलफल भएको थियो। छलफलमा खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघका केही प्रतिनिधि समेतको उपस्थिति रहेको थियो।

" /> काठमाडौं। खाद्यान्न व्यापारीले सरकारसमक्ष बजार अनुगमन र कारबाहीको प्रक्रिया रोक्न माग गरेका छन्।

"> संकटको मौका छोपेर कालोबजारी गर्ने व्यापारीको दाउ, बजार अनुगमन र कारबाही रोक्न माग: Dekhapadhi
संकटको मौका छोपेर कालोबजारी गर्ने व्यापारीको दाउ, बजार अनुगमन र कारबाही रोक्न माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्