" />

"> नेकपा नेता पोखरेलले भने- ‘ऐनले पार्टी फुट्ने पनि होइन, जुट्ने पनि होइन’: Dekhapadhi
नेकपा नेता पोखरेलले भने- ‘ऐनले पार्टी फुट्ने पनि होइन, जुट्ने पनि होइन’ <p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐनले पार्टी नफुट्ने टिप्पणी गरेका छन्।</p> <p>सरकारले आज राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश ल्याउन गरेको निर्णयमा शंसय प्रकट भइरहेका बेला उनले ऐनले पार्टी नफुट्ने र नजुट्ने टिप्पणी गरेका छन्।&nbsp;</p> <p>&lsquo;ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन।४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो&rsquo;, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, &lsquo;अनुशासित बनौँ, जिम्मेवार बनौँ।&rsquo;</p> <p><iframe frameborder="0" height="560" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fshankar.pokhrel.946%2Fposts%2F1527235820765629&amp;width=500" style="border:none;overflow:hidden" width="560"></iframe></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्