सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशसँगै कोभिड-१९ को रोकथाम र नियन्त्रण तथा उपचारमा सरकारले गरिरहेको काम र रणनीतिका बारेमा समेत छलफल हुने बताइएको छ।

पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।
उक्त अध्यादेशपछि विभिन्न खालका टिप्पणी आइरहेका छन्।
नेकपालाई नै फुटाउनका लागि अध्यादेश ल्याइएको त होइन भन्ने शंका पनि गरिएको छ।
सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशसँगै कोभिड-१९ को रोकथाम र नियन्त्रण तथा उपचारमा सरकारले गरिरहेको काम र रणनीतिका बारेमा समेत छलफल हुने बताइएको छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू: Dekhapadhi
नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो।

मन्त्रिपरिषद्ले आज दिउँसो गरेको निर्णयलाई लिएर सत्तारूढ नेकपाभित्र तरंग आएपछि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले देखापढीलाई बतायो।

आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने  निर्णय गरेको थियो।

उक्त अध्यादेशपछि विभिन्न खालका टिप्पणी आइरहेका छन्।

नेकपालाई नै फुटाउनका लागि अध्यादेश ल्याइएको त होइन भन्ने श‌ंका पनि गरिएको छ।

तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा नेकपाका लागि अध्यादेश नल्याइएको प्रष्ट पारेका थिए।

सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशसँगै कोभिड-१९ को रोकथाम र नियन्त्रण तथा उपचारमा सरकारले गरिरहेको काम र रणनीतिका बारेमा समेत छलफल हुने बताइएको छ।