काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई आपत्तिजनक भनेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ विज्ञप्ति जारी गर्दै पूरै विश्व कोरोना भाइरससँग लडिरहेका बेला सरकारले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु आपत्तिजनक र गैह्रजिम्मेवार प्रवृत्ति भनेका छन्।

‘यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ। दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ’, देउवाले भनेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्न सबैखाले विमति र आग्रहबाट माथि उठेर कांग्रेसले सरकारलाई सघाउँदै आएको स्मरण गरेका छन्।

‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो। यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो’, देउवाले विज्ञप्तिमा भनेका छन्।

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले साझा स्वामित्वको परिकल्पनालाई उल्लंघन गरेको देउवाको भनाइ छ।

देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ।’

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई आपत्तिजनक भनेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ विज्ञप्ति जारी गर्दै पूरै विश्व कोरोना भाइरससँग लडिरहेका बेला सरकारले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु आपत्तिजनक र गैह्रजिम्मेवार प्रवृत्ति भनेका छन्।

‘यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ। दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ’, देउवाले भनेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्न सबैखाले विमति र आग्रहबाट माथि उठेर कांग्रेसले सरकारलाई सघाउँदै आएको स्मरण गरेका छन्।

‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो। यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो’, देउवाले विज्ञप्तिमा भनेका छन्।

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले साझा स्वामित्वको परिकल्पनालाई उल्लंघन गरेको देउवाको भनाइ छ।

देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ।’

"> कांग्रेसले भन्यो- ‘अध्यादेश ल्याउनु आपत्तिजनक’: Dekhapadhi
कांग्रेसले भन्यो- ‘अध्यादेश ल्याउनु आपत्तिजनक’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्