काठमाडाैं। सरकारले कोभिड-१९ को उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन थालेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयुर्वेदिक औषधिसँग सम्बन्धित जडीबुटी र वनस्पतिको पनि अध्ययन गरिरहेको जनाएकाे छ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार बेसार, गुर्जो, वनतोरीलगायत खाद्यान्न र वनस्पतिमा अनुसन्धान गरेर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालिएको हाे।

यसैगरी परिषद्ले ‘प्लाज्मा टान्सफ्युजन’ गरेर गर्ने पद्धतिबारे अनुसन्धान गर्ने तयारी गरेको छ। याे कोभिड–१९ काे संक्रमणबाट स्वस्थ्य भइसकेको व्यक्तिबाट रगतमा भएको प्लाज्मा झिकेर संक्रमित बिरामीमा राखेर गरिने उपचार पद्धति हो।

अहिले यो पद्धतिबारे वैज्ञानिकले अनुसन्धान गरेर अपनाउन सकिने बताएका छन्। अहिले मन्त्रालयले ‘प्लाज्मा टान्सफ्युजन’बारे कार्यविधि बनाइरहेको छ।

परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले कार्यविधि बनेपछि ‘प्लाज्मा टान्सफ्युजन’ बारे अनुसन्धान गरिने जानकारी दिए। यसैगरी परिषद्ले स्यानिटाइजेसन टनेलले मानिसमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न थालेको छ।

परिषद्ले विदेशबाट फर्केका र संक्रमित नजिक रहेका नातेदार, आफन्तको पनि कन्ट्याक टेसिङ गर्ने कार्य गर्दै आइरहेको छ। अहिलेसम्म ३१ जना संक्रमित र विदेशबाट फर्केर आएका मानिसहरूको कन्ट्याक ट्रेसिङ गरिएको परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले बताए।

उनका अनुसार विदेशबाट आएका व्यक्तिको कागजात अध्ययन गरेर सर्भेलेन्सको कार्य परिषद्ले गर्दै आइरहेको छ। यसैगरी कोभिड अस्पतालको र ज्वरो (फिवर) क्लिनिकको अवस्थाबारेमा पनि परिषद्ले अध्ययन गरिरहेको छ।

“अस्पतालमा बिरामी आउनुअघिदेखि उपचार व्यवस्था कस्तो छ भनेर हामीले अध्ययन गरेको छौँ”, उनले भने, “ती अस्पतालले कोभिड–१९ को उपचारका लागि के कति आकस्मिक शय्या, सघन उपचार कक्ष छन् भनेर हामीले अध्ययन गरेका छौँ।”

कोभिड-१९ ले पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान

परिषद्ले कोभिड-१९ को कारणले सर्वसाधारण र चिकित्सकमा पारेको प्रभावबारे पनि अध्ययन थालेको छ।

परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले जनमानसमा नै त्रसित गराउने कोभिड-१९ ले मानिस र बिरामी जाँच गर्ने चिकित्सकलाई असर परेकाले दुवैको मनोवैज्ञानिक असरबारे अध्ययन गरिरहेको जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई सामाजिक सञ्जाल र चिकित्सकलाई प्रत्यक्ष भेट गरेर प्रश्नावलीमार्फत अनुसन्धान भइरहेको छ।

लकडाउनमा बसेका, क्वारेन्टाइनमा बसेका, संक्रमित ठाउँमा रहेका सर्वसाधारणलाई सामाजिक सञ्जाल (फेसबुक, भाइबर, ट्वीटर) बाट कोभिड-१९ ले पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान गरिहेको परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले बताए। अहिले ती व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्य शुरू गरिएको छ।

उनका अनुसार ती दुई अनुसन्धानसँगै परिषद्ले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिबारे सातवटा अध्ययन अनुसन्धान पनि गरिरहेको छ। यसका लागि परिषद्बाटै नै करीब ५० जनाको टोली बनाइएको छ। प्रत्येक विषयको अनुसन्धान गर्नका लागि सातजनाको समूह बनाइएको छ।

अध्ययनले भविष्यमा हुने महामारीमा रोक्नका लागि सहयोग पुर्‍याउने उनको भनाइ छ। परिषद्ले सर्वसाधारणले कोरोना भाइरसलाई कसरी लिएका छन् भन्ने पनि अनुसन्धान गरिरहेको छ। महामारीको रूपमा फैलिएको कोरोनाबारे सर्वसाधारणको बुझाइ के हो भन्ने बारेमा पनि अनुसन्धान गरिएको उनले बताए।

यसैगरी परिषद्ले कोरोना भाइरसविरूद्ध बन्ने भ्याक्सिन नेपालमा सम्भव छ वा छैन भनेर पनि अध्ययन गर्न थालिएको डा. ज्ञवाली बताउँछन्। “विदेशमा बन्ने भ्याक्सिनले नेपालमा प्रयोग गर्न सकिन्छ वा सकिन्न भन्नेमा हामी अनुसन्धान गरिरहेको छौँ”, उनले भने, “अनुसन्धानबाट के निष्कर्ष आउँछ, त्यसैको आधारमा भ्याक्सिन प्रयोग गर्नेछौँ।” रासस

" /> काठमाडाैं। सरकारले कोभिड-१९ को उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन थालेकाे छ।

"> काेभिड-१९ काे उपचारमा आयुर्वेदिक औषधि ! नेपालमा हुँदैछ अनुसन्धान: Dekhapadhi
काेभिड-१९ काे उपचारमा आयुर्वेदिक औषधि ! नेपालमा हुँदैछ अनुसन्धान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्