काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अझै मजबुत र सरकारलाई सफल बनाउने निचोड निकालेको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई मजबुत बनाउँदै राष्ट्रिय स्वाधिनतको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले सचिवालय बैठकमा सरकारले आज ल्याएका दुईवटा अध्यादेशबारे विभिन्न कोणबाट छलफल भएको पनि बताए।

उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश ल्याउने निर्णय गर्नुको औचित्यबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए।

त्यसपछि सचिवालय सदस्यहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले बताए।

बैठककैबीच राष्ट्रपति विद्यादेवी भण्डरीबाट अध्यादेश जारी भएको सूचना समेत सचिवालय जानकारी गराएको थियो।

“विभिन्न कोणबाट छलफल भएका छन् तर, अहिले मुख्यत: दुईटा केन्द्रीय कार्यभारबारे छलफल भयो”, प्रवक्ता श्रेष्ठले भने, “पार्टी एकतालाई मबजुत गर्ने र सरकारलाई सफल बनाउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने,  सामाजिक, आर्थिक रूपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्ने।”

तत्काललाई विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने विषयमा समेत बैठकमा जोड दिइएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।

बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अझै मजबुत र सरकारलाई सफल बनाउने निचोड निकालेको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई मजबुत बनाउँदै राष्ट्रिय स्वाधिनतको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले सचिवालय बैठकमा सरकारले आज ल्याएका दुईवटा अध्यादेशबारे विभिन्न कोणबाट छलफल भएको पनि बताए।

उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश ल्याउने निर्णय गर्नुको औचित्यबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए।

त्यसपछि सचिवालय सदस्यहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले बताए।

बैठककैबीच राष्ट्रपति विद्यादेवी भण्डरीबाट अध्यादेश जारी भएको सूचना समेत सचिवालय जानकारी गराएको थियो।

“विभिन्न कोणबाट छलफल भएका छन् तर, अहिले मुख्यत: दुईटा केन्द्रीय कार्यभारबारे छलफल भयो”, प्रवक्ता श्रेष्ठले भने, “पार्टी एकतालाई मबजुत गर्ने र सरकारलाई सफल बनाउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने,  सामाजिक, आर्थिक रूपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्ने।”

तत्काललाई विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने विषयमा समेत बैठकमा जोड दिइएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।

बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो।

"> पार्टी मजबुत र सरकारलाई सफल बनाउने नेकपा सचिवालयको निर्णय: Dekhapadhi
पार्टी मजबुत र सरकारलाई सफल बनाउने नेकपा सचिवालयको निर्णय
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अझै मजबुत र सरकारलाई सफल बनाउने निचोड निकालेको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई मजबुत बनाउँदै राष्ट्रिय स्वाधिनतको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले सचिवालय बैठकमा सरकारले आज ल्याएका दुईवटा अध्यादेशबारे विभिन्न कोणबाट छलफल भएको पनि बताए।

उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश ल्याउने निर्णय गर्नुको औचित्यबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए।

त्यसपछि सचिवालय सदस्यहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले बताए।

बैठककैबीच राष्ट्रपति विद्यादेवी भण्डरीबाट अध्यादेश जारी भएको सूचना समेत सचिवालय जानकारी गराएको थियो।

“विभिन्न कोणबाट छलफल भएका छन् तर, अहिले मुख्यत: दुईटा केन्द्रीय कार्यभारबारे छलफल भयो”, प्रवक्ता श्रेष्ठले भने, “पार्टी एकतालाई मबजुत गर्ने र सरकारलाई सफल बनाउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने,  सामाजिक, आर्थिक रूपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्ने।”

तत्काललाई विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने विषयमा समेत बैठकमा जोड दिइएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।

बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्