काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउन सरकारले नयाँ रणनीति तय गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सहयोग गर्ने बताएसँगै पर्यटन मन्त्रालयले चिनियाँ पर्यटक भित्र्याउने रणनीति तय गर्न सरोकारवालासँग छलफल आयोजना गर्न लागेको छ ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वभरी नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य भएको सन्देश प्रवाह भएको र यसले विशेषगरी चिनियाँ पर्यटक आगमनमा अभिवृद्धि हुने अपेक्षा सरकारी तथा निजीक्षेत्रको रहेको समाचार आजको आर्थिक अभियान दैनिकले छापेको छ ।
" />

">
चिनियाँ पर्यटक बढाउन नयाँ रणनीति तय गर्दै सरकार: Dekhapadhi
चिनियाँ पर्यटक बढाउन नयाँ रणनीति तय गर्दै सरकार
<p style="text-align: justify;">काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउन सरकारले नयाँ रणनीति तय गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सहयोग गर्ने बताएसँगै पर्यटन मन्त्रालयले चिनियाँ पर्यटक भित्र्याउने रणनीति तय गर्न सरोकारवालासँग छलफल आयोजना गर्न लागेको छ ।<br />
<br />
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वभरी नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य भएको सन्देश प्रवाह भएको र यसले विशेषगरी चिनियाँ पर्यटक आगमनमा अभिवृद्धि हुने अपेक्षा सरकारी तथा निजीक्षेत्रको रहेको समाचार आजको आर्थिक अभियान दैनिकले छापेको छ । <br />
</p>