काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा हालै जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयकहरू अनावश्यक र संविधानको भावना विपरित भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ।

अध्यक्षहरू पशुपतिशमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त हस्ताक्षर गरेर आज जारी गरेको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी विधेयकले दललाई विभाजनका लागि प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्र धरापमा पार्ने संभावना देखिएको उल्लेख छ।

त्यस्तै संवैधानिक परिषद् अध्यादेशले शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने विज्ञप्तिमा टिप्पणी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौति सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।'

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा हालै जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयकहरू अनावश्यक र संविधानको भावना विपरित भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ।

अध्यक्षहरू पशुपतिशमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त हस्ताक्षर गरेर आज जारी गरेको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी विधेयकले दललाई विभाजनका लागि प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्र धरापमा पार्ने संभावना देखिएको उल्लेख छ।

त्यस्तै संवैधानिक परिषद् अध्यादेशले शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने विज्ञप्तिमा टिप्पणी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौति सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।'

"> नयाँ दुई अध्यादेश फिर्ता लिन सरकारसँग राप्रपाको आग्रह: Dekhapadhi
नयाँ दुई अध्यादेश फिर्ता लिन सरकारसँग राप्रपाको आग्रह <p style="text-align:justify">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा हालै जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयकहरू अनावश्यक र संविधानको भावना विपरित भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ।</p> <p style="text-align:justify">अध्यक्षहरू पशुपतिशमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त हस्ताक्षर गरेर आज जारी गरेको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी विधेयकले दललाई विभाजनका लागि प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्र धरापमा पार्ने संभावना देखिएको उल्लेख छ।</p> <p style="text-align:justify">त्यस्तै संवैधानिक परिषद् अध्यादेशले शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने विज्ञप्तिमा टिप्पणी गरिएको छ।</p> <p style="text-align:justify">विज्ञप्तिमा भनिएको छ, &#39;कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौति सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्