काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता, शक्ति, पद र आर्थिक चलखेल गरी राजनीतिक दल फुटाउने षड्यन्त्र गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्।

अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै सरकारले हिजो ८ वैशाखमा ल्याएको ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ ले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने खतरा देखिएको औंल्याएका छन्।

विश्वका अन्य देशसँगै नेपाल पनि कोरोना भाइरसको संक्रमण भोगिरहेका बेला सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानून संशोधन गर्नु उपयुक्त नभएको यादवले बताएका छन्।

‘यसले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ’, अध्यक्ष यादवले भनेका छन्।

अध्यादेशहरू लोकतन्त्र र संविधानको मर्म तथा भावनाको प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको समाजवादीको ठहर छ।

‘यसलाई सरकारले फिर्ता लिनु पर्दछ। कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैरलोकतान्त्रिक कदमकाविरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरूसँग अनुरोध छ’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले हिजो ल्याएका दुवै अध्यादेश हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छन्।

" /> काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता, शक्ति, पद र आर्थिक चलखेल गरी राजनीतिक दल फुटाउने षड्यन्त्र गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्।

अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै सरकारले हिजो ८ वैशाखमा ल्याएको ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ ले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने खतरा देखिएको औंल्याएका छन्।

विश्वका अन्य देशसँगै नेपाल पनि कोरोना भाइरसको संक्रमण भोगिरहेका बेला सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानून संशोधन गर्नु उपयुक्त नभएको यादवले बताएका छन्।

‘यसले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ’, अध्यक्ष यादवले भनेका छन्।

अध्यादेशहरू लोकतन्त्र र संविधानको मर्म तथा भावनाको प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको समाजवादीको ठहर छ।

‘यसलाई सरकारले फिर्ता लिनु पर्दछ। कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैरलोकतान्त्रिक कदमकाविरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरूसँग अनुरोध छ’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले हिजो ल्याएका दुवै अध्यादेश हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छन्।

"> चलखेल गरेर पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइयो: उपेन्द्र यादव: Dekhapadhi
चलखेल गरेर पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइयो: उपेन्द्र यादव
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता, शक्ति, पद र आर्थिक चलखेल गरी राजनीतिक दल फुटाउने षड्यन्त्र गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्।

अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै सरकारले हिजो ८ वैशाखमा ल्याएको ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ ले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने खतरा देखिएको औंल्याएका छन्।

विश्वका अन्य देशसँगै नेपाल पनि कोरोना भाइरसको संक्रमण भोगिरहेका बेला सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानून संशोधन गर्नु उपयुक्त नभएको यादवले बताएका छन्।

‘यसले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ’, अध्यक्ष यादवले भनेका छन्।

अध्यादेशहरू लोकतन्त्र र संविधानको मर्म तथा भावनाको प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको समाजवादीको ठहर छ।

‘यसलाई सरकारले फिर्ता लिनु पर्दछ। कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैरलोकतान्त्रिक कदमकाविरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरूसँग अनुरोध छ’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले हिजो ल्याएका दुवै अध्यादेश हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्