काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित २१ जना कार्यकर्ता विष्फोटक पदार्थ र हतियारसहित दाङबाट पक्राउ परेका छन् । गएराति दाङको राजपुर गाउँपालिका-४ मुग्रेटाबाट २१ जनालाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरिएको दाङ प्रहरी प्रमुख जनक भट्टराईले जनाएका छन् ।
मुग्रेटास्थित जंगलबीचमा रहेकाे घरमा राप्ती ब्यूरोको बैठक बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रदेश-५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेकामा केन्द्रीय सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जनाएका छन् । पक्राउ परेका केन्द्रीय सदस्यमा चन्द्रबहादुर चन्द र केशबहादुर बाठा रहेको बुझिएको छ । केन्द्रीय सदस्य चन्द नेत्रविक्रमका दाइ हुन् । चन्द नेतृत्व निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पनि युवा संगठनका अध्यक्ष 'पाटन' लगायत २१ जना रहेको जनाएका छन् ।
उनीहरुको साथबाट कति हतियार र विष्फोटक पदार्थ बरामद भयो भन्नेबारे भने प्रहरीले बताएको छैन । पक्राउ परेका सबैलाई घोराही लग्ने तयारी भइरहेको छ ।
पक्राउ पर्नेहरुको विवरण:
१) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्यूरो इन्चार्ज
२) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्यूरो कार्यालय सचिव
५) यमलाल कटुवाल (विक्रम)– दाङ जिल्ला इन्चार्ज
६) प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल– बुद्धिजिवी
९) एकराज चौधरी (एरिया नम्बर ४ इन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान)– एरिया नम्बर १ इन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११) तिलक पुन– पूर्व जनमुक्ति सेना
१२) सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष)
- पार्टी सदस्य
१३) हितप्रसाद रोका
१४) पोष्टमान घर्ती
१५) दल बहादुर घर्ती
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुल बहादुर वली
२१) विष्णु थापा

नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली): Dekhapadhi
नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली)