रूपन्देही। रुपन्देहीको नेपाल-भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ।

भारतसँग सीमा जोडिएको मर्चवार क्षेत्रमा कोरोना भाइरस संक्रमणको जोखिमका बेलासमेत आवतजावत नराेकिएपछि स्वयंसेवक परिचालन गरिएको हाे।

लकडाउनका समयमा सीमामा तस्करी बढेको र भारतीय  नेपालतर्फ आउने क्रम नरोकिएपछि स्थानीय युवालाई स्वयंसेवकका रूपमा सीमा सुरक्षामा खटाइएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए।

“गाउँपालिकाले विशेष तालीम दिएर स्वयंसेवकलाई सीमा क्षेत्रको सुरक्षामा खटाएको छ”,  यादवले भने, “भारतसँगको खुला सीमा रहेका कदमहवाँ, बोगडी, बरहदवा, परसिया, त्रिलोकपुर आदि स्थानमा स्वयंसेवकले निगरानी गर्न थालेका छन्।”

गाउँपालिकाले पहिलो चरणमा २० युवा स्वयंसेवकलाई परिचालन गरेको र आवश्यकतानुसार लकडाउनको पूर्ण पालना गराउन थप स्वयंसेवक खटाउने कोटहीमाईका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए।

सीमा क्षेत्रमा परिचालित  युवाले सुरक्षाकर्मीसँगको सहकार्यमा काम गर्नेछन्।

सम्मरीमाई गाउँपालिकाले पनि २४ युवालाई तालीम दिएर सीमा सुरक्षाका लागि खटाएको गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले जानकारी दिए। उनले भारतसँग सीमा जोडिएका करौता, पकडीहवा, वसडिहवा, मुडिला, तरेनी, पिपरहवा आदि स्थानमा पनि स्वयंसेवक खटिएको बताए। रासस

" /> रूपन्देही। रुपन्देहीको नेपाल-भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ।

भारतसँग सीमा जोडिएको मर्चवार क्षेत्रमा कोरोना भाइरस संक्रमणको जोखिमका बेलासमेत आवतजावत नराेकिएपछि स्वयंसेवक परिचालन गरिएको हाे।

लकडाउनका समयमा सीमामा तस्करी बढेको र भारतीय  नेपालतर्फ आउने क्रम नरोकिएपछि स्थानीय युवालाई स्वयंसेवकका रूपमा सीमा सुरक्षामा खटाइएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए।

“गाउँपालिकाले विशेष तालीम दिएर स्वयंसेवकलाई सीमा क्षेत्रको सुरक्षामा खटाएको छ”,  यादवले भने, “भारतसँगको खुला सीमा रहेका कदमहवाँ, बोगडी, बरहदवा, परसिया, त्रिलोकपुर आदि स्थानमा स्वयंसेवकले निगरानी गर्न थालेका छन्।”

गाउँपालिकाले पहिलो चरणमा २० युवा स्वयंसेवकलाई परिचालन गरेको र आवश्यकतानुसार लकडाउनको पूर्ण पालना गराउन थप स्वयंसेवक खटाउने कोटहीमाईका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए।

सीमा क्षेत्रमा परिचालित  युवाले सुरक्षाकर्मीसँगको सहकार्यमा काम गर्नेछन्।

सम्मरीमाई गाउँपालिकाले पनि २४ युवालाई तालीम दिएर सीमा सुरक्षाका लागि खटाएको गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले जानकारी दिए। उनले भारतसँग सीमा जोडिएका करौता, पकडीहवा, वसडिहवा, मुडिला, तरेनी, पिपरहवा आदि स्थानमा पनि स्वयंसेवक खटिएको बताए। रासस

"> रूपन्देहीकाे मर्चवार क्षेत्रमा स्वयंसेवक परिचालन: Dekhapadhi
रूपन्देहीकाे मर्चवार क्षेत्रमा स्वयंसेवक परिचालन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्