काठमाडौं। उदयपुरको मस्जिदमा रहेका जमातीहरूमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरूमा अनुगमन थालिएको छ।

मुस्लिम आयोग आफैंले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। आज काठमाडौंमा रहेका मस्जिदहरूमा अनुगमन गरिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले आज काठमाडौंको घण्टाघरस्थित् मस्जिद र मदरसामा अनुगमन गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदमा जमातीहरू के कस्तो अवस्थामा बसेका छन् भनेर अनुगमन गरिएको बताए।

उनले अनुगमनका क्रममा कोही पनि गैरकानूनी रूपमा बसेको नपाइएको बताए।

दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठ/आठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए।

कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर, भक्तजनहरूलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।

मेयर शाक्यले कोही शंकाष्पद अवस्थामा बसेको भएमा गृहप्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन समेत आग्रह गरे। अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षीय बैठकमार्फत् अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।

हरेक मस्जिद र मदरसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको उनको भनाइ छ।

कुनैपनि मस्जिद वा मदरसामा कोहीपनि गैरकानूनी रूपमा नबसेको उनको दाबी छ। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपील गरेको छ।

५ वैशाखमा उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरूमा कोरोना भाइरस संक्रमण फेला परेको थियो। त्यसको भोलिपल्ट उनीहरूकै समूहमा रहेका अर्का एक जनामा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

" /> काठमाडौं। उदयपुरको मस्जिदमा रहेका जमातीहरूमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरूमा अनुगमन थालिएको छ।

"> कोरोना संक्रमित भेटिएपछि मुस्लिम आयोगले थाल्यो देशभरका मस्जिद र मदरसाको अनुगमन: Dekhapadhi
कोरोना संक्रमित भेटिएपछि मुस्लिम आयोगले थाल्यो देशभरका मस्जिद र मदरसाको अनुगमन
काठमाडौं। उदयपुरको मस्जिदमा रहेका जमातीहरूमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरूमा अनुगमन थालिएको छ।

मुस्लिम आयोग आफैंले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। आज काठमाडौंमा रहेका मस्जिदहरूमा अनुगमन गरिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले आज काठमाडौंको घण्टाघरस्थित् मस्जिद र मदरसामा अनुगमन गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदमा जमातीहरू के कस्तो अवस्थामा बसेका छन् भनेर अनुगमन गरिएको बताए।

उनले अनुगमनका क्रममा कोही पनि गैरकानूनी रूपमा बसेको नपाइएको बताए।

दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठ/आठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए।

कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर, भक्तजनहरूलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।

मेयर शाक्यले कोही शंकाष्पद अवस्थामा बसेको भएमा गृहप्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन समेत आग्रह गरे। अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षीय बैठकमार्फत् अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।

हरेक मस्जिद र मदरसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको उनको भनाइ छ।

कुनैपनि मस्जिद वा मदरसामा कोहीपनि गैरकानूनी रूपमा नबसेको उनको दाबी छ। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपील गरेको छ।

५ वैशाखमा उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरूमा कोरोना भाइरस संक्रमण फेला परेको थियो। त्यसको भोलिपल्ट उनीहरूकै समूहमा रहेका अर्का एक जनामा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्