काठमाडौं। लकडाउनका कारण ६ चैतदेखि शैक्षिक संस्था बन्द छन्। विद्यार्थीहरू घरमै बसेर स्वअध्ययन गरिरहेका छन्।

कोभिड-१९ तत्काल नियन्त्रणमा आउने अवस्था देखिएको छैन। रोकिएका परीक्षा कहिले गर्ने भन्ने अन्योल छ भने नयाँ शैक्षिक सत्र शुरू गर्नुपर्ने बेला पनि घर्किसकेको छ।

गत वर्ष यतिबेला विद्यार्थी भर्ना अभियानसँगै विद्यालय खुलिसकेका थिए। तर, लकडाउनका कारण अहिले त्यो सम्भव छैन।

यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरूको पाठ्यसामग्री सार्वजनिक गरेको छ।

पूर्व प्राथमिक तह, कक्षा एक र दुईको लागि केन्द्रले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय सामग्री बनाएको हो।

विद्युतीय किताबमा बालबालिकाले पढ्न र सिक्न सक्नेछन्।

" /> काठमाडौं। लकडाउनका कारण ६ चैतदेखि शैक्षिक संस्था बन्द छन्। विद्यार्थीहरू घरमै बसेर स्वअध्ययन गरिरहेका छन्।

कोभिड-१९ तत्काल नियन्त्रणमा आउने अवस्था देखिएको छैन। रोकिएका परीक्षा कहिले गर्ने भन्ने अन्योल छ भने नयाँ शैक्षिक सत्र शुरू गर्नुपर्ने बेला पनि घर्किसकेको छ।

गत वर्ष यतिबेला विद्यार्थी भर्ना अभियानसँगै विद्यालय खुलिसकेका थिए। तर, लकडाउनका कारण अहिले त्यो सम्भव छैन।

यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरूको पाठ्यसामग्री सार्वजनिक गरेको छ।

पूर्व प्राथमिक तह, कक्षा एक र दुईको लागि केन्द्रले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय सामग्री बनाएको हो।

विद्युतीय किताबमा बालबालिकाले पढ्न र सिक्न सक्नेछन्।

"> सरकारले बनायो बालबालिकालाई घरमै पढाउने विद्युतीय पाठ्यसामग्री (सामग्रीसहित): Dekhapadhi
सरकारले बनायो बालबालिकालाई घरमै पढाउने विद्युतीय पाठ्यसामग्री (सामग्रीसहित)
काठमाडौं। लकडाउनका कारण ६ चैतदेखि शैक्षिक संस्था बन्द छन्। विद्यार्थीहरू घरमै बसेर स्वअध्ययन गरिरहेका छन्।

कोभिड-१९ तत्काल नियन्त्रणमा आउने अवस्था देखिएको छैन। रोकिएका परीक्षा कहिले गर्ने भन्ने अन्योल छ भने नयाँ शैक्षिक सत्र शुरू गर्नुपर्ने बेला पनि घर्किसकेको छ।

गत वर्ष यतिबेला विद्यार्थी भर्ना अभियानसँगै विद्यालय खुलिसकेका थिए। तर, लकडाउनका कारण अहिले त्यो सम्भव छैन।

यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरूको पाठ्यसामग्री सार्वजनिक गरेको छ।

पूर्व प्राथमिक तह, कक्षा एक र दुईको लागि केन्द्रले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय सामग्री बनाएको हो।

विद्युतीय किताबमा बालबालिकाले पढ्न र सिक्न सक्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्