काठमाडौं। केन्द्रीय प्रयोगशालामा भएको परीक्षणमा तीन जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जना गरेर आज एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। अहिलेसम्म ५ जना निको भएर घर फर्किसकेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि धरानमा पुनःजाँचका लागि पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।

आजै, उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।

६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।

कोभिड-१९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ। छाउनीस्थित् सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली ७ वैशाखमा त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो।

टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड १९ परीक्षणका लागि नमूना संकलन गरेको हो। १३ जनामा कोभिड-१९ पुष्टि भएको भुल्केबस्तीमा कूल ३२० जनाको नमूना संकलन गरिसकिएको छ।

नेपालमा कोरोना भाइरस संक्रमण भएकामध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन्।

पढ्नुहोस्

उदयपुरमा एकैदिन ९ जना संक्रमित थपिए, धरानमा गरिएको ८ जनाको परीक्षण पनि पोजिटिभ

उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको भुल्केबस्तीका थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, धरानको प्रयोगशालामा भेरिफाइ हुँदै

" /> काठमाडौं। केन्द्रीय प्रयोगशालामा भएको परीक्षणमा तीन जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जना गरेर आज एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। अहिलेसम्म ५ जना निको भएर घर फर्किसकेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि धरानमा पुनःजाँचका लागि पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।

आजै, उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।

६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।

कोभिड-१९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ। छाउनीस्थित् सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली ७ वैशाखमा त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो।

टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड १९ परीक्षणका लागि नमूना संकलन गरेको हो। १३ जनामा कोभिड-१९ पुष्टि भएको भुल्केबस्तीमा कूल ३२० जनाको नमूना संकलन गरिसकिएको छ।

नेपालमा कोरोना भाइरस संक्रमण भएकामध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन्।

पढ्नुहोस्

उदयपुरमा एकैदिन ९ जना संक्रमित थपिए, धरानमा गरिएको ८ जनाको परीक्षण पनि पोजिटिभ

उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको भुल्केबस्तीका थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, धरानको प्रयोगशालामा भेरिफाइ हुँदै

"> उदयपुरमा एकैदिन कोभिड-१९ का ११ बिरामी थपिए, नेपालमा संक्रमितको सख्या ४२ पुग्यो: Dekhapadhi
उदयपुरमा एकैदिन कोभिड-१९ का ११ बिरामी थपिए, नेपालमा संक्रमितको सख्या ४२ पुग्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्