बस्तीका थप ११ जना कोभिड-१९ पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्‍टि गरेको छ।
तीमध्ये आठजनाको कोशी अस्पतालको प्रयोगशालामा नतिजा पोजिटिभ आएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा भेरिफाइ गर्ने क्रममा संक्रमण देखिएको हो।
पहिलो दिन ६ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न लगेको थियो। स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार ती नमूना घरका मुलीहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मात्र हो।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहीँका अरु तीनजनाको रिपोर्ट पनि पोजिटिभ आएको छ।
आज कोभिड-१९ पुष्‍टि भएका आठजना यसअघि संक्रमित भेटिएका १३ जनाको सम्पर्कमा गएका आसपासका क्षेत्रका व्यक्तिहरू भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
उनीहरुलाई आज बिहानै दुई वटा एम्बुलेन्सबाट कोशी अस्पताल पठाइएको उनले जानकारी दिए।
एकै ठाउँ १३ जना बिरामी देखिएसँगै संक्रमितको तथ्यांकमै उतारचढाब ल्याएपछि ६ वैशाखबाटै भुल्केबस्ती र आसपासको क्षेत्र सिल गरेर 'मास टेष्‍ट' भइरहेको छ।
पहिलो दिन ६ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न लगेको थियो।
स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार ती नमूना घरका मुलीहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मात्र हो।
"हामीले त्यो दिन र्‍याण्डम्ली मात्र नमूना संकलन गरेका थियौँ। तर, यति थोरै नमूनामा यत्रो संख्या बढेपछि खतराको आकलन नै गर्न नसकिने भो", उनले भने, "घरमुलीको मात्र थ्रोट स्वाब लिएका हौँ। कम्तिमा यी आठजनाको परिवारका सदस्य र सम्पर्कमा आएकाहरूको त अझै परीक्षण बाँकी नै छ।"
६९ जनाको नमूना परीक्षणको क्रममा ८ जना पोजिटिभ देखिनुले परीक्षण द्रुत गतिमा बढाउनुको विकल्प नभएको उनको भनाइ छ।
शुरूमा संक्रमित पाइएका ११ जना भारतीय २६ मंसिरमा नै नेपाल छिरेको भन्दै उनीहरूको सम्पर्कमा आएकाहरूलाई कोभिड-१९ परीक्षणका लागि आउन प्रहरीले दुई दिनअघि सार्वजनिक आव्हान नै गरिसकेको छ।
स्थानीय प्रशासनका अनुसार उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएका हुन्।
उनीहरू १२ चैतमा उदयपुर आएको स्थानीयबाट जानकारी पाएलगत्तै आफूले स्थानीय प्रशासनलाई खबर गरेको भुल्केबस्ती रहेको वडा त्रियुगा-३ का वडा अध्यक्ष अवधेशकुमार चौधरीले बताए।
शुरूमा र्‍यापिड किटबाट 'मास टेष्‍ट' थाल्ने गृहकार्य भइरहे पनि जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीसमेतले पीसीआर परीक्षण गर्न दवाब दिएकाले थ्रोट स्वाब संकलन गरिएको बताइएको छ।
सोही अनुरुप पहिलो दिन प्रदेश जनस्वास्थ्य प्राविधिकको टोलीले शनिबार (६ वैशाखमा) ६९ जनाको थ्रोट स्वाब लिएको थियो।
त्यस्तै छाउनीस्थित सैनिक अस्पतालबाट गएको चिकित्सकसहितको टोलीले दोस्रो दिन आइतबार (७ वैशाख) बाट गाइघाटस्थित १८ नम्बर बाहिनीको खेलकुद मैदानमा बस्तीका वासिन्दाहरूको थ्रोट स्वाब नमूना संकलन गरेको थियो।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित संकट व्यवस्थान केन्द्र (सीसीएमसी)सँगको समन्वयमा नमूना परीक्षण गर्न सैनिक टोली परिचालन गरिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।
अहिलेसम्म उदयपुरबाट ३२० जनाको नमूना संकलन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको आजको प्रेस ब्रिफिङमा जानकारी दिएका छन्।
नेपाली सेनाले संकलन गरेको २५१ थ्रोट स्वाब नमूना हिजो, हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
संकलित नमूनाहरू विराटनगर, धरान र टेकु (काठमाडौं) स्थित प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सूचना डेस्कका अनुसार त्यहाँ अझै परीक्षणको दायरालाई व्यापक बनाउन पहल थालिएको छ।
"अझै सावधानी र सतर्कता बढाएर परीक्षणलाई कसरी व्यवस्थित र व्यापक गर्नेबारे गृहकार्य भइरहेको छ", मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।
" /> बस्तीका थप ११ जना कोभिड-१९ पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्‍टि गरेको छ।
तीमध्ये आठजनाको कोशी अस्पतालको प्रयोगशालामा नतिजा पोजिटिभ आएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा भेरिफाइ गर्ने क्रममा संक्रमण देखिएको हो।
पहिलो दिन ६ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न लगेको थियो। स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार ती नमूना घरका मुलीहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मात्र हो।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहीँका अरु तीनजनाको रिपोर्ट पनि पोजिटिभ आएको छ।
आज कोभिड-१९ पुष्‍टि भएका आठजना यसअघि संक्रमित भेटिएका १३ जनाको सम्पर्कमा गएका आसपासका क्षेत्रका व्यक्तिहरू भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
उनीहरुलाई आज बिहानै दुई वटा एम्बुलेन्सबाट कोशी अस्पताल पठाइएको उनले जानकारी दिए।
एकै ठाउँ १३ जना बिरामी देखिएसँगै संक्रमितको तथ्यांकमै उतारचढाब ल्याएपछि ६ वैशाखबाटै भुल्केबस्ती र आसपासको क्षेत्र सिल गरेर 'मास टेष्‍ट' भइरहेको छ।
पहिलो दिन ६ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न लगेको थियो।
स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार ती नमूना घरका मुलीहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मात्र हो।
"हामीले त्यो दिन र्‍याण्डम्ली मात्र नमूना संकलन गरेका थियौँ। तर, यति थोरै नमूनामा यत्रो संख्या बढेपछि खतराको आकलन नै गर्न नसकिने भो", उनले भने, "घरमुलीको मात्र थ्रोट स्वाब लिएका हौँ। कम्तिमा यी आठजनाको परिवारका सदस्य र सम्पर्कमा आएकाहरूको त अझै परीक्षण बाँकी नै छ।"
६९ जनाको नमूना परीक्षणको क्रममा ८ जना पोजिटिभ देखिनुले परीक्षण द्रुत गतिमा बढाउनुको विकल्प नभएको उनको भनाइ छ।
शुरूमा संक्रमित पाइएका ११ जना भारतीय २६ मंसिरमा नै नेपाल छिरेको भन्दै उनीहरूको सम्पर्कमा आएकाहरूलाई कोभिड-१९ परीक्षणका लागि आउन प्रहरीले दुई दिनअघि सार्वजनिक आव्हान नै गरिसकेको छ।
स्थानीय प्रशासनका अनुसार उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएका हुन्।
उनीहरू १२ चैतमा उदयपुर आएको स्थानीयबाट जानकारी पाएलगत्तै आफूले स्थानीय प्रशासनलाई खबर गरेको भुल्केबस्ती रहेको वडा त्रियुगा-३ का वडा अध्यक्ष अवधेशकुमार चौधरीले बताए।
शुरूमा र्‍यापिड किटबाट 'मास टेष्‍ट' थाल्ने गृहकार्य भइरहे पनि जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीसमेतले पीसीआर परीक्षण गर्न दवाब दिएकाले थ्रोट स्वाब संकलन गरिएको बताइएको छ।
सोही अनुरुप पहिलो दिन प्रदेश जनस्वास्थ्य प्राविधिकको टोलीले शनिबार (६ वैशाखमा) ६९ जनाको थ्रोट स्वाब लिएको थियो।
त्यस्तै छाउनीस्थित सैनिक अस्पतालबाट गएको चिकित्सकसहितको टोलीले दोस्रो दिन आइतबार (७ वैशाख) बाट गाइघाटस्थित १८ नम्बर बाहिनीको खेलकुद मैदानमा बस्तीका वासिन्दाहरूको थ्रोट स्वाब नमूना संकलन गरेको थियो।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित संकट व्यवस्थान केन्द्र (सीसीएमसी)सँगको समन्वयमा नमूना परीक्षण गर्न सैनिक टोली परिचालन गरिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।
अहिलेसम्म उदयपुरबाट ३२० जनाको नमूना संकलन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको आजको प्रेस ब्रिफिङमा जानकारी दिएका छन्।
नेपाली सेनाले संकलन गरेको २५१ थ्रोट स्वाब नमूना हिजो, हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
संकलित नमूनाहरू विराटनगर, धरान र टेकु (काठमाडौं) स्थित प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सूचना डेस्कका अनुसार त्यहाँ अझै परीक्षणको दायरालाई व्यापक बनाउन पहल थालिएको छ।
"अझै सावधानी र सतर्कता बढाएर परीक्षणलाई कसरी व्यवस्थित र व्यापक गर्नेबारे गृहकार्य भइरहेको छ", मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्