काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले मोबाइलमा शुन्य ब्यालेन्स हुँदा पनि अरूसँग सम्पर्कमा रहन सक्ने भएका छन्।

ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको ५ रूपैयाँ शुल्क पछि तिर्न सक्ने स्किम ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकले पाँच रूपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारू गर्न सक्ने एनसेलले बताएको छ।

मेन ब्यालेन्स शून्य भएका वा पाँच रूपैयाँभन्दा कम ब्यालेन्स भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यस्तो प्याक सुचारू गर्न सक्ने एनसेलले बताएको छ।

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महीनादेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रूपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको बताएको छ।

यो प्याक अन्तर्गत प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन्। यी सेवाहरू ७ दिनको लागि मात्रै मान्य हुनेछन्।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे–होम डेटा प्याकको समय सिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ। ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २३० (कर सहित २९३.६९ रूपैयाँ) मा सुचारु गर्न सक्ने एनसेलले बताएको छ।

" /> काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले मोबाइलमा शुन्य ब्यालेन्स हुँदा पनि अरूसँग सम्पर्कमा रहन सक्ने भएका छन्।

"> पहिला सेवा प्रयोग गरेर पछि शुल्क तिर्न मिल्ने एनसेलको अफर: Dekhapadhi
पहिला सेवा प्रयोग गरेर पछि शुल्क तिर्न मिल्ने एनसेलको अफर
काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले मोबाइलमा शुन्य ब्यालेन्स हुँदा पनि अरूसँग सम्पर्कमा रहन सक्ने भएका छन्।

ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको ५ रूपैयाँ शुल्क पछि तिर्न सक्ने स्किम ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकले पाँच रूपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारू गर्न सक्ने एनसेलले बताएको छ।

मेन ब्यालेन्स शून्य भएका वा पाँच रूपैयाँभन्दा कम ब्यालेन्स भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यस्तो प्याक सुचारू गर्न सक्ने एनसेलले बताएको छ।

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महीनादेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रूपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको बताएको छ।

यो प्याक अन्तर्गत प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन्। यी सेवाहरू ७ दिनको लागि मात्रै मान्य हुनेछन्।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे–होम डेटा प्याकको समय सिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ। ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २३० (कर सहित २९३.६९ रूपैयाँ) मा सुचारु गर्न सक्ने एनसेलले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्