काठमाडौं। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मात्र एक करोड ३५ लाख तीन हजार ४२० रुपैयाँ कोषमा जम्मा भएको छ ।
हिजो एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालयबाट दुई लाख ९४ हजार ८५५ रुपैयाँ कोषमा जम्मा भएको छ। त्यस्तै न्याय हेल्प नेपालबाट दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ सङ्कलन भएको छ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ।रासस
" />

">
कोरोना कोषमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी सहयोग जुट्यो: Dekhapadhi
कोरोना कोषमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी सहयोग जुट्यो
<p style="text-align:justify">काठमाडौं। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मात्र एक करोड ३५ लाख तीन हजार ४२० रुपैयाँ कोषमा जम्मा भएको छ ।</p>
<p style="text-align:justify">हिजो एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालयबाट दुई लाख ९४ हजार ८५५ रुपैयाँ कोषमा जम्मा भएको छ। त्यस्तै न्याय हेल्प नेपालबाट दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ सङ्कलन भएको छ।</p>
<p style="text-align:justify">सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्‍याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ।<em>रासस</em><br />
</p>