काठमाडौं। मुस्लिम संघ नेपालले तबलिगी जमातीहरूलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपील गरेको छ ।
जमातीहरूमा कोरोना संक्रमण देखिएपछि सबैलाई कोभिड-१९ परीक्षण गराउन संघले अपील गरेको हो।
अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तबलिगी अगुवाहरूलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे।
उनले भने, ‘‘अझै पनि समय छ। नेपालमा रहेका तबलिगीका अगुवा साथीहरू कुन-कुन जिल्लामा को कहाँ छन् तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’’
अध्यक्ष सतारले तबलिगी जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गरे।
जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आश्वस्त पारेका छन्।
कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छन्।
अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दूरी कायम गरेर पढ्न आग्रह गरेका छन्।
" /> काठमाडौं। मुस्लिम संघ नेपालले तबलिगी जमातीहरूलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपील गरेको छ ।
जमातीहरूमा कोरोना संक्रमण देखिएपछि सबैलाई कोभिड-१९ परीक्षण गराउन संघले अपील गरेको हो।
अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तबलिगी अगुवाहरूलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे।
उनले भने, ‘‘अझै पनि समय छ। नेपालमा रहेका तबलिगीका अगुवा साथीहरू कुन-कुन जिल्लामा को कहाँ छन् तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’’
अध्यक्ष सतारले तबलिगी जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गरे।
जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आश्वस्त पारेका छन्।
कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छन्।
अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दूरी कायम गरेर पढ्न आग्रह गरेका छन्।
"> नमूना परीक्षण गरी कोरोनामुक्तको प्रमाणपत्र लिन तबलिगी जमातीहरूलाई मुस्लिम संघको आग्रह: Dekhapadhi
नमूना परीक्षण गरी कोरोनामुक्तको प्रमाणपत्र लिन तबलिगी जमातीहरूलाई मुस्लिम संघको आग्रह
जमातीहरूमा कोरोना संक्रमण देखिएपछि सबैलाई कोभिड-१९ परीक्षण गराउन संघले अपील गरेको हो।
अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तबलिगी अगुवाहरूलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे।
उनले भने, ‘‘अझै पनि समय छ। नेपालमा रहेका तबलिगीका अगुवा साथीहरू कुन-कुन जिल्लामा को कहाँ छन् तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’’
अध्यक्ष सतारले तबलिगी जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गरे।
जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आश्वस्त पारेका छन्।
कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छन्।
अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दूरी कायम गरेर पढ्न आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्