काठमाडौं। फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जिओ प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

जिओको करीब ९.९९ प्रतिशत शेयर फेसबुकले खरिद गर्न लागेको हो।

भारतीय धनाढ्य मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इन्डस्ट्रिजद्वारा आज जारी विज्ञप्तिमा फेसबुकले जिओ प्लेटफर्ममा हुने लगानी सम्बन्धी रिलायन्स इन्डस्ट्रिज, जिओ प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ। जिओ रिलायन्स इन्डस्ट्रिज अन्तर्गत रहेको टेलिकम कम्पनी हो।

चार वर्षको अन्तरालमा जिओले करीब ३८ करोड ८० लाख करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ।

विगत पाँच वर्षको अवधिमा भारतमा करीब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरूले देखाएका छन्।

भारतमा मात्रै फेसबुकको मासिक प्रयोगकर्ता ३२ करोड ८० लाख रहेको बताइएको छ। त्यसैगरी, भारतमा ४० करोड मानिसले ह्वाट्सएप प्रयोग गर्छन।

" /> काठमाडौं। फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जिओ प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

जिओको करीब ९.९९ प्रतिशत शेयर फेसबुकले खरिद गर्न लागेको हो।

भारतीय धनाढ्य मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इन्डस्ट्रिजद्वारा आज जारी विज्ञप्तिमा फेसबुकले जिओ प्लेटफर्ममा हुने लगानी सम्बन्धी रिलायन्स इन्डस्ट्रिज, जिओ प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ। जिओ रिलायन्स इन्डस्ट्रिज अन्तर्गत रहेको टेलिकम कम्पनी हो।

चार वर्षको अन्तरालमा जिओले करीब ३८ करोड ८० लाख करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ।

विगत पाँच वर्षको अवधिमा भारतमा करीब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरूले देखाएका छन्।

भारतमा मात्रै फेसबुकको मासिक प्रयोगकर्ता ३२ करोड ८० लाख रहेको बताइएको छ। त्यसैगरी, भारतमा ४० करोड मानिसले ह्वाट्सएप प्रयोग गर्छन।

"> मुकेश अम्बानीको जिओ प्लेटफर्मको १० प्रतिशत शेयर फेसबुकले किन्यो: Dekhapadhi
मुकेश अम्बानीको जिओ प्लेटफर्मको १० प्रतिशत शेयर फेसबुकले किन्यो
काठमाडौं। फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जिओ प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

जिओको करीब ९.९९ प्रतिशत शेयर फेसबुकले खरिद गर्न लागेको हो।

भारतीय धनाढ्य मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इन्डस्ट्रिजद्वारा आज जारी विज्ञप्तिमा फेसबुकले जिओ प्लेटफर्ममा हुने लगानी सम्बन्धी रिलायन्स इन्डस्ट्रिज, जिओ प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ। जिओ रिलायन्स इन्डस्ट्रिज अन्तर्गत रहेको टेलिकम कम्पनी हो।

चार वर्षको अन्तरालमा जिओले करीब ३८ करोड ८० लाख करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ।

विगत पाँच वर्षको अवधिमा भारतमा करीब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरूले देखाएका छन्।

भारतमा मात्रै फेसबुकको मासिक प्रयोगकर्ता ३२ करोड ८० लाख रहेको बताइएको छ। त्यसैगरी, भारतमा ४० करोड मानिसले ह्वाट्सएप प्रयोग गर्छन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्