काठमाडौं। दैलेखका सबै स्थानीय तहका लागि पीपीईलगायतका सामग्री पठाइएको छ।

ललितपुरस्थित् प्रारम्भ सामाजिक संस्था रआनी छोइङ् डोल्मा फाउण्डेसनको सहयोगमा दैलेखका ११ वटै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको हो।

प्रत्येक स्थानीय तहका लागि दुई/दुई थान पीपीई सेट, स्यानिटाइजर, पञ्जा र मास्क संस्थाका अध्यक्ष कल्पना छेत्री, फाउण्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले दैलेखबाट निर्वाचित सांसद रविन्द्रराज शर्मालाई हस्तान्तरण गरे।

सांसद शर्माले स्वास्थ्य सामग्री सम्बन्धित् निकायमा तत्कालै पठाउने बताए। उनले अन्य सामग्री पनि पठाउनका लागि पहल गरिरहेको बताए।

भारतमा रोजगारीका लागि गएका सयौँ दैलेखकी अहिले गाउँ फर्किएका छन्।

कोराना भाइरसको प्रभाव भएलगत्तै उनीहरू आफ्नो गाउँ फर्केपनि स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा परीक्षण लगायतका काममा समस्या भएको मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

मनघरी फाउण्डेसनकाे समन्वयमा पठाइएका यी सामग्रीले केही सहज हुने विश्वास लिइएको उनले बताए।

यसअघि दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउण्डेसन नेपालको अगुवाईमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान पञ्जा १० बोतल स्यानिटाइजर दैलेख पठाइएको थियो।

" /> काठमाडौं। दैलेखका सबै स्थानीय तहका लागि पीपीईलगायतका सामग्री पठाइएको छ।

"> पीपीईसहितका सामग्री दैलेख पठाइयो: Dekhapadhi
पीपीईसहितका सामग्री दैलेख पठाइयो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्