काठमाडौं। कोराना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेसँगै विकास निर्माणका कामहरू ठप्प रहेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ।

महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसले सबै निर्माणका कार्यहरू ठप्प अवस्थामा रहेका छन्।”

लकडाउनका बाबजुद पनि केही राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण कार्यको निरन्तरता दिन सरकारलाई महासंघले आग्रह गरेको छ।

महासंघले निर्माण कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो। तर, महामारीको विषम परिस्थितिमा निर्माण कार्यका लागि आवश्यक पर्ने जनशक्ति र निर्माण सामग्री जुटाउन समस्या हुने  महासंघले बताएको छ।

व्यवासायीहरूले अर्बौंको लगानीका साथ योजना स्थलहरूमा निर्माण सामग्रीको ढुवानी गरी पुलको लागि स्लाव ढलान गर्न फर्मा, रड र टेण्डमतार जडान गरिसकेको छन्।

नदी नियन्त्रणमा ग्याबिन वाल राख्न तयार भएका, भवन फाउन्डेसन तयार गरी ढलानको लागि फर्मा रड राखिसकेका, सडकको पिच गर्न वेसकोर्स राखिसकेका महासंघले जनाएको छ।

ती आयोजनाहरू वर्षा शुरू हुनु पहिला नै नगरेमा राज्य र व्यवसायीलाई ठूलो क्षति हुने हुँदा बताइएको छ। सोहीकारण, ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने महासंघले जोड दिएको छ।

यसका साथै आफ्ना सबै सदस्यहरूलाई लकडाउनको पालना गरी सरकारलाई सहयोग गर्न समेत महासंघले निर्देशन दिएको छ।

" /> काठमाडौं। कोराना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेसँगै विकास निर्माणका कामहरू ठप्प रहेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ।

महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसले सबै निर्माणका कार्यहरू ठप्प अवस्थामा रहेका छन्।”

लकडाउनका बाबजुद पनि केही राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण कार्यको निरन्तरता दिन सरकारलाई महासंघले आग्रह गरेको छ।

महासंघले निर्माण कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो। तर, महामारीको विषम परिस्थितिमा निर्माण कार्यका लागि आवश्यक पर्ने जनशक्ति र निर्माण सामग्री जुटाउन समस्या हुने  महासंघले बताएको छ।

व्यवासायीहरूले अर्बौंको लगानीका साथ योजना स्थलहरूमा निर्माण सामग्रीको ढुवानी गरी पुलको लागि स्लाव ढलान गर्न फर्मा, रड र टेण्डमतार जडान गरिसकेको छन्।

नदी नियन्त्रणमा ग्याबिन वाल राख्न तयार भएका, भवन फाउन्डेसन तयार गरी ढलानको लागि फर्मा रड राखिसकेका, सडकको पिच गर्न वेसकोर्स राखिसकेका महासंघले जनाएको छ।

ती आयोजनाहरू वर्षा शुरू हुनु पहिला नै नगरेमा राज्य र व्यवसायीलाई ठूलो क्षति हुने हुँदा बताइएको छ। सोहीकारण, ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने महासंघले जोड दिएको छ।

यसका साथै आफ्ना सबै सदस्यहरूलाई लकडाउनको पालना गरी सरकारलाई सहयोग गर्न समेत महासंघले निर्देशन दिएको छ।

"> राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन महासंघको आग्रह: Dekhapadhi
राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन महासंघको आग्रह
काठमाडौं। कोराना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेसँगै विकास निर्माणका कामहरू ठप्प रहेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ।

महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसले सबै निर्माणका कार्यहरू ठप्प अवस्थामा रहेका छन्।”

लकडाउनका बाबजुद पनि केही राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण कार्यको निरन्तरता दिन सरकारलाई महासंघले आग्रह गरेको छ।

महासंघले निर्माण कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो। तर, महामारीको विषम परिस्थितिमा निर्माण कार्यका लागि आवश्यक पर्ने जनशक्ति र निर्माण सामग्री जुटाउन समस्या हुने  महासंघले बताएको छ।

व्यवासायीहरूले अर्बौंको लगानीका साथ योजना स्थलहरूमा निर्माण सामग्रीको ढुवानी गरी पुलको लागि स्लाव ढलान गर्न फर्मा, रड र टेण्डमतार जडान गरिसकेको छन्।

नदी नियन्त्रणमा ग्याबिन वाल राख्न तयार भएका, भवन फाउन्डेसन तयार गरी ढलानको लागि फर्मा रड राखिसकेका, सडकको पिच गर्न वेसकोर्स राखिसकेका महासंघले जनाएको छ।

ती आयोजनाहरू वर्षा शुरू हुनु पहिला नै नगरेमा राज्य र व्यवसायीलाई ठूलो क्षति हुने हुँदा बताइएको छ। सोहीकारण, ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने महासंघले जोड दिएको छ।

यसका साथै आफ्ना सबै सदस्यहरूलाई लकडाउनको पालना गरी सरकारलाई सहयोग गर्न समेत महासंघले निर्देशन दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्