कञ्चनपुर। लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न डिभिजन वन कार्यालय कञ्चनपुरले २४ सै घण्टा गस्ती गर्ने भएको छ।

कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत् जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्नका लागि गस्ती तथा अनुगमनको कार्यलाई अगाडि बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो।

लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट १५० घनमिटर सालका गोलीया, पाँचवटा गोरुगाडा, एउटा मोटरसाइकल तथा दुई/दुईवटा मृत बँदेल र चित्तलसहित  तीनजना तस्करलाई पक्राउ गरी आवश्यक आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। उनका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ।

वस्तीमा छिरेकाे एउटा चित्तललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उनकाे भनाइ छ। वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उनले बताए। रासस

" /> कञ्चनपुर। लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न डिभिजन वन कार्यालय कञ्चनपुरले २४ सै घण्टा गस्ती गर्ने भएको छ।

कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत् जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्नका लागि गस्ती तथा अनुगमनको कार्यलाई अगाडि बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो।

लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट १५० घनमिटर सालका गोलीया, पाँचवटा गोरुगाडा, एउटा मोटरसाइकल तथा दुई/दुईवटा मृत बँदेल र चित्तलसहित  तीनजना तस्करलाई पक्राउ गरी आवश्यक आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। उनका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ।

वस्तीमा छिरेकाे एउटा चित्तललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उनकाे भनाइ छ। वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उनले बताए। रासस

"> वन पैदावार र वन्यजन्तु तस्करी रोक्न कञ्चनपुरमा २४ सै घण्टा गस्ती: Dekhapadhi
वन पैदावार र वन्यजन्तु तस्करी रोक्न कञ्चनपुरमा २४ सै घण्टा गस्ती <p style="text-align:justify">कञ्चनपुर। लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न डिभिजन वन कार्यालय कञ्चनपुरले २४ सै घण्टा गस्ती गर्ने भएको छ।</p> <p style="text-align:justify">कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत् जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्नका लागि गस्ती तथा अनुगमनको कार्यलाई अगाडि बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो।</p> <p style="text-align:justify">लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट १५० घनमिटर सालका गोलीया, पाँचवटा गोरुगाडा, एउटा मोटरसाइकल तथा दुई/दुईवटा मृत बँदेल र चित्तलसहित&nbsp; तीनजना तस्करलाई पक्राउ गरी आवश्यक आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। उनका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ।</p> <p style="text-align:justify">वस्तीमा छिरेकाे एउटा चित्तललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उनकाे भनाइ छ। वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उनले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्