कैलाली। सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन्।

तेश्रो र चौंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ।

१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। १६ चैतदेखि क्वारेन्टाइमा बसेका उनमा २२ चैतमा कोरोना पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही कोरोनालाई जितेर घर फर्किसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका- ५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका वडा- १ कि ५२ वर्षीया महिलाको उपचार भइरहेको छ।

इन्द्रसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ।

" /> कैलाली। सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन्।

तेश्रो र चौंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ।

१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। १६ चैतदेखि क्वारेन्टाइमा बसेका उनमा २२ चैतमा कोरोना पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही कोरोनालाई जितेर घर फर्किसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका- ५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका वडा- १ कि ५२ वर्षीया महिलाको उपचार भइरहेको छ।

इन्द्रसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ।

"> सुदूरपश्चिममा तीनजनाले जिते कोरोनालाई, तेस्रो संक्रमित व्यक्ति पनि डिस्चार्ज: Dekhapadhi
सुदूरपश्चिममा तीनजनाले जिते कोरोनालाई, तेस्रो संक्रमित व्यक्ति पनि डिस्चार्ज
कैलाली। सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन्।

तेश्रो र चौंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ।

१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। १६ चैतदेखि क्वारेन्टाइमा बसेका उनमा २२ चैतमा कोरोना पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही कोरोनालाई जितेर घर फर्किसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका- ५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका वडा- १ कि ५२ वर्षीया महिलाको उपचार भइरहेको छ।

इन्द्रसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्