काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपति निकोस अनास्टासियड्ससँग कुराकानी गरेका छन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो अनास्टासियड्ससँग टेलिफोनमार्फत् कुराकानी भएको जनाएका छन्।
साइप्रसमा रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा चासो राखेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।
राष्ट्रपति अनास्टासियड्सले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा विश्वास दिलाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले यसअघि नेपाली रहेका विश्वका अन्य देशका सरकार प्रमुखसँग पनि फोन वार्ता गरेका थिए।
कोभिड–१९ को विश्वव्यापी संकटका बेला देशबाहिर रहेका नेपालीप्रति प्रधानन्त्री ओलीले चासो देखाउँदै आएका छन्।
आज दिउँसाे साइप्रसका महामहिम राष्ट्रपति @AnastasiadesCY सँग मेराे टेलिफाेन संवाद भयाे। त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूकाे बारेमा मैलेआफ्नाे चासाे राखें। उहाँले नेपालीहरूकाे उपयुक्त हेरविचार भइरहेकाे र कुनै अप्ठेराेमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयाे।
— K P Sharma Oli (@kpsharmaoli) April 22, 2020
यो पनि पढ्नुहोस्
प्रम ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता
कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता
विदेशमा रहेका नेपालीको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो, बहराइनका समकक्षी खालिफासँग फोन वार्ता
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपति निकोस अनास्टासियड्ससँग कुराकानी गरेका छन्।प्रधानमन्त्री ओलीले आज दिउँसो अनास्टासियड्ससँग टेलिफोनमार्फत् कुराकानी भएको जनाएका छन्।

">