कैलाली। बुबाकाे निधन भएपछि भारतको क्वारेन्टाइनमा किरिया बसेका तीनजना दाजुभाइलाई चारदिनपछि आज स्वदेश ल्याइएको छ।

बैतडी पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बुबाको निधन भएको चार दिन बितिसक्दा पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्।

जिल्ला प्रशासन कार्यालय बैतडीले भारतीय प्रशासनसँग समन्वय गरी उनीहरूलाई स्वदेश ल्याएको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा उनीहरूको आरडीटी परिक्षण भइरहेको छ।

परीक्षणपछि घर पठाउने तयारी भइरहेको उनकाे भनाइ छ।

उनीहरू भारतको पिथौरागढस्थित भर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा किरिया बसेका थिए।

" /> कैलाली। बुबाकाे निधन भएपछि भारतको क्वारेन्टाइनमा किरिया बसेका तीनजना दाजुभाइलाई चारदिनपछि आज स्वदेश ल्याइएको छ।

बैतडी पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बुबाको निधन भएको चार दिन बितिसक्दा पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्।

जिल्ला प्रशासन कार्यालय बैतडीले भारतीय प्रशासनसँग समन्वय गरी उनीहरूलाई स्वदेश ल्याएको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा उनीहरूको आरडीटी परिक्षण भइरहेको छ।

परीक्षणपछि घर पठाउने तयारी भइरहेको उनकाे भनाइ छ।

उनीहरू भारतको पिथौरागढस्थित भर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा किरिया बसेका थिए।

"> भारतकाे क्वारेन्टाइनमा किरिया बसेकाे चार दिनपछि तीन दाजुभाइ स्वदेश फिर्ता: Dekhapadhi
भारतकाे क्वारेन्टाइनमा किरिया बसेकाे चार दिनपछि तीन दाजुभाइ स्वदेश फिर्ता
कैलाली। बुबाकाे निधन भएपछि भारतको क्वारेन्टाइनमा किरिया बसेका तीनजना दाजुभाइलाई चारदिनपछि आज स्वदेश ल्याइएको छ।

बैतडी पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बुबाको निधन भएको चार दिन बितिसक्दा पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्।

जिल्ला प्रशासन कार्यालय बैतडीले भारतीय प्रशासनसँग समन्वय गरी उनीहरूलाई स्वदेश ल्याएको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा उनीहरूको आरडीटी परिक्षण भइरहेको छ।

परीक्षणपछि घर पठाउने तयारी भइरहेको उनकाे भनाइ छ।

उनीहरू भारतको पिथौरागढस्थित भर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा किरिया बसेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्