काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भ्रम र गलत प्रचार हुने गरेको उल्लेख गर्दै त्यसबाट अन्योलमा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा स्थापना दिवसका अवसरमा दिएको भिडिओ सन्देशमा उनले यस्तो आग्रह गरेका हुन्।
“पार्टी स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले सन्देशमा भनेका छन्, “कहिलेकाँही उठ्ने भ्रम र गलत प्रचारको कुहिरोबाट किञ्चित अन्योलमा नपरी पार्टी सुदृढीकरण, सामाजिक, आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको महान अभियानमा दृढ रूपमा अगाडि बढ्न सबैमा आह्वान गर्दछु।”
प्रधानमन्त्री ओलीले करीब एक महीनादेखि जारी लकडाउनले अझै निरन्तरता पाउने संकेतसमेत गरेका छन्।
उनले भनेका छन्, “जबसम्म विश्वमा कोराना भाइरसको अन्त्य हुँदैन, तबसम्म भाइरस प्रवेश वा पुनः प्रवेशका लागि हामीले सबै बाटाहरू, ढोकाझ्यालहरू र भेन्टिलेसनहरू बन्द गर्नैपर्दछ।”
" /> काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भ्रम र गलत प्रचार हुने गरेको उल्लेख गर्दै त्यसबाट अन्योलमा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा स्थापना दिवसका अवसरमा दिएको भिडिओ सन्देशमा उनले यस्तो आग्रह गरेका हुन्।
“पार्टी स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले सन्देशमा भनेका छन्, “कहिलेकाँही उठ्ने भ्रम र गलत प्रचारको कुहिरोबाट किञ्चित अन्योलमा नपरी पार्टी सुदृढीकरण, सामाजिक, आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको महान अभियानमा दृढ रूपमा अगाडि बढ्न सबैमा आह्वान गर्दछु।”
प्रधानमन्त्री ओलीले करीब एक महीनादेखि जारी लकडाउनले अझै निरन्तरता पाउने संकेतसमेत गरेका छन्।
उनले भनेका छन्, “जबसम्म विश्वमा कोराना भाइरसको अन्त्य हुँदैन, तबसम्म भाइरस प्रवेश वा पुनः प्रवेशका लागि हामीले सबै बाटाहरू, ढोकाझ्यालहरू र भेन्टिलेसनहरू बन्द गर्नैपर्दछ।”
"> पार्टी स्थापना दिवसमा प्रम ओलीको भिडिओ सन्देश- ‘गलत प्रचारको कुहिरोमा नपरौँ’: Dekhapadhi
पार्टी स्थापना दिवसमा प्रम ओलीको भिडिओ सन्देश- ‘गलत प्रचारको कुहिरोमा नपरौँ’
काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भ्रम र गलत प्रचार हुने गरेको उल्लेख गर्दै त्यसबाट अन्योलमा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा स्थापना दिवसका अवसरमा दिएको भिडिओ सन्देशमा उनले यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले करीब एक महीनादेखि जारी लकडाउनले अझै निरन्तरता पाउने संकेतसमेत गरेका छन्।
उनले भनेका छन्, “जबसम्म विश्वमा कोराना भाइरसको अन्त्य हुँदैन, तबसम्म भाइरस प्रवेश वा पुनः प्रवेशका लागि हामीले सबै बाटाहरू, ढोकाझ्यालहरू र भेन्टिलेसनहरू बन्द गर्नैपर्दछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्