काठमाडौं। काठमाडौं छाड्न जडीबुटी चोकमा भेला भएका मानिसलाई प्रहरीले रोकेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका नागरिकलाई केही स्थानीय तहले लैजान थालेका छन्।

जसले गर्दा आज पनि काठमाडौंको जडीबुटीमा मानिसहरू पुगेका थिए।  तर, प्रहरीले भने रोकेको छ।

खासगरी हिजो ९ वैशाख राति रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो। तरपनि मानिसहरू घर जाने भन्दै सयौंको संख्यामा जडीबुटी चोकमा भेला भएका थिए।

तर, प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ-आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो।

लकडाउन लागू भएको एक महीना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरूपमा श्रम गरेर खानुपर्नेहरूलाई समस्या हुँदै आएको छ।

जसका कारण पनि काठमाडौंबाट मानिसहरू हिँडेरै घर जाने क्रम बढेको थियो। तर, केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरूलाई गन्तब्यसम्म लैजाँदै आएका छन्।

त्यसैले आज पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरू जडीबुटी चोकमा दिउँसोदेखि नै पुगेका थिए। उनीहरूले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन्।

खाद्य सामग्री र ग्यास किन्न पाइएपनि महँगो हुने र आफूहरूसँग पैसा नभएकोले समस्या परेको गुनासो उनिहरूको थियो। यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनिहरूले बताए।

सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरूले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन्। प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरू अन्यौलमा परेका थिए।

काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरू र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरू हिँडेरै जडीबुटी पुगेका थिए।

" /> काठमाडौं। काठमाडौं छाड्न जडीबुटी चोकमा भेला भएका मानिसलाई प्रहरीले रोकेको छ।

"> काठमाडौंबाट बाहिरिनेलाई प्रहरीले रोक्यो : Dekhapadhi
काठमाडौंबाट बाहिरिनेलाई प्रहरीले रोक्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्