रोल्पा। जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस संक्रमणको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। परीक्षण गरेका २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी छ।

जिल्लास्थित् विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा दुई, रोल्पा नगरपालिकाको कोटगाउँमा ३३, रोल्पा अस्पतालमा सात, सुनछहरी गाउँपालिकामा २९, रुन्टीगढी गाउँपालिकामा १७, लुंग्री गाउँपालिकामा १०९, थवाङ गाउँपालिका नौ र माडी गाउँपालिकामा ५३ जना रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले बताए।

यता देशका विभिन्न स्थानमा रोजगारीमा गएकाहरू फर्कने क्रम चलेसँगै स्थानीयवासीमा त्रास देखिन थालेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने दुई हजार ३७३ मजदुर जिल्ला फर्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

त्यसरी फर्कने मजदुरमध्ये २५० रुकुम (पूर्व)का र अन्य सबै रोल्पाली रहेको डीएसपी गुरुङले बताए। यसरी फर्कनेहरूलाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको गुरुङले बताए।

रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएकाहरू भित्रने क्रम जारी रहेको बताइएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा ज्यालामजदुरी गर्न गएका रोल्पालीको संख्या दश हजारभन्दा बढी रहेको बताइन्छ। केही मजदुर भने पैदलयात्रामार्फत् पनि जिल्ला भित्रिसकेका छन्।  रासस

" /> रोल्पा। जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस संक्रमणको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। परीक्षण गरेका २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी छ।

जिल्लास्थित् विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा दुई, रोल्पा नगरपालिकाको कोटगाउँमा ३३, रोल्पा अस्पतालमा सात, सुनछहरी गाउँपालिकामा २९, रुन्टीगढी गाउँपालिकामा १७, लुंग्री गाउँपालिकामा १०९, थवाङ गाउँपालिका नौ र माडी गाउँपालिकामा ५३ जना रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले बताए।

यता देशका विभिन्न स्थानमा रोजगारीमा गएकाहरू फर्कने क्रम चलेसँगै स्थानीयवासीमा त्रास देखिन थालेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने दुई हजार ३७३ मजदुर जिल्ला फर्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

त्यसरी फर्कने मजदुरमध्ये २५० रुकुम (पूर्व)का र अन्य सबै रोल्पाली रहेको डीएसपी गुरुङले बताए। यसरी फर्कनेहरूलाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको गुरुङले बताए।

रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएकाहरू भित्रने क्रम जारी रहेको बताइएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा ज्यालामजदुरी गर्न गएका रोल्पालीको संख्या दश हजारभन्दा बढी रहेको बताइन्छ। केही मजदुर भने पैदलयात्रामार्फत् पनि जिल्ला भित्रिसकेका छन्।  रासस

"> रोल्पामा २५९ जनाको आरडीटी रिपोर्ट नेगेटिभ    : Dekhapadhi
रोल्पामा २५९ जनाको आरडीटी रिपोर्ट नेगेटिभ
रोल्पा। जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस संक्रमणको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। परीक्षण गरेका २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी छ।

जिल्लास्थित् विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा दुई, रोल्पा नगरपालिकाको कोटगाउँमा ३३, रोल्पा अस्पतालमा सात, सुनछहरी गाउँपालिकामा २९, रुन्टीगढी गाउँपालिकामा १७, लुंग्री गाउँपालिकामा १०९, थवाङ गाउँपालिका नौ र माडी गाउँपालिकामा ५३ जना रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले बताए।

यता देशका विभिन्न स्थानमा रोजगारीमा गएकाहरू फर्कने क्रम चलेसँगै स्थानीयवासीमा त्रास देखिन थालेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने दुई हजार ३७३ मजदुर जिल्ला फर्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

त्यसरी फर्कने मजदुरमध्ये २५० रुकुम (पूर्व)का र अन्य सबै रोल्पाली रहेको डीएसपी गुरुङले बताए। यसरी फर्कनेहरूलाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको गुरुङले बताए।

रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएकाहरू भित्रने क्रम जारी रहेको बताइएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा ज्यालामजदुरी गर्न गएका रोल्पालीको संख्या दश हजारभन्दा बढी रहेको बताइन्छ। केही मजदुर भने पैदलयात्रामार्फत् पनि जिल्ला भित्रिसकेका छन्।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्