तर, विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को त्रासले एक महीनादेखि जारी लकडाउनका कारण आमालाई प्रत्यक्ष भेट्न सक्ने धेरै सन्तानहरूले पनि आमा भेट्न पाएनन्।
चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्ड पनि सुनसान रह्यो। प्रत्येक वर्ष आजकै दिन मेला लाग्ने यस कुण्डमा स्नान गर्न आउनेको घुँइचो लाग्थ्यो।
कुण्डमा स्नान गरेर दिवंगत माताको स्मरणमा पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने विश्‍वास छ।
कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकाले भेला भएका सिमित भक्तजनहरूले नजिकैको नहरमा पूजाआजा गरेका छन्।
देखापढीका फोटो पत्रकार रवि महर्जनले आज बिहान क्यामेरामा कैद गरेका तस्वीरहरू :-
"> आमासँगको भेटमा बाधक बनेको लकडाउन (तस्वीरहरू): Dekhapadhi
आमासँगको भेटमा बाधक बनेको लकडाउन (तस्वीरहरू)
काठमाडौं। मातातीर्थ औंसीको आजको दिनलाई आमाप्रति विशेष भक्ति र भावपूर्ण सम्मान गरिएकोले आमाको मुख हेर्ने दिन भनिन्छ।
पौराणिक कालदेखि नै जन्म दिने आमालाई यो दिन मिठा परिकार खुवाउने, खुशी बनाउने र आशिर्वाद लिने गरिन्छ। आमालाई भगवानको रुपमा लिइने भएकाले उनको पूजा गर्ने गरिएको हो।
आज टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन्। आमालाई मीठा खानेकुरा खुवाउँछन्। विवाह गरेर गएका चेलीबेटी पनि मिठा परिकारहरु सहित माइती पुग्छन्।
आमालाई प्रत्यक्ष भेट्न नसक्नेका लागि पनि प्रविधिले मोबाइल वा कम्प्युटरका स्क्रिनमा सजिलैसँग भेट्नसक्ने बनाइदिएको छ।
चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्ड पनि सुनसान रह्यो। प्रत्येक वर्ष आजकै दिन मेला लाग्ने यस कुण्डमा स्नान गर्न आउनेको घुँइचो लाग्थ्यो।
कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकाले भेला भएका सिमित भक्तजनहरूले नजिकैको नहरमा पूजाआजा गरेका छन्।
देखापढीका फोटो पत्रकार रवि महर्जनले आज बिहान क्यामेरामा कैद गरेका तस्वीरहरू :-
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्