आयोगमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु पुगेका हुन्।
दुई पार्टीबीच गएराति भएको सहमति पत्रमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले र समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य शिवजी यादवले नयाँ दल दर्ताका लागि आयोग पुगेको जानकारी दिए।
निर्वाचन आयोगमा दर्ता भइसकेपछि संसद सचिवालयमा सभामुखलाई जानकारी गराउन जाने कार्यक्रम रहेको नेता शिवजी यादवले देखापढीलाई जानकारी दिए ।
देखापढीका फोटो पत्रकार गोपेन राईले सहमतिपत्र दर्ता गर्न निर्वाचन आयोग पुगेका नेताहरूको तस्वीर क्यामेरामा कैद गरेका छन्।

एकता सहमतिपत्र दर्ता गर्न निर्वाचन आयोग पुगेका राजपा र समाजवादीका नेताहरु (तस्वीरहरु): Dekhapadhi
एकता सहमतिपत्र दर्ता गर्न निर्वाचन आयोग पुगेका राजपा र समाजवादीका नेताहरु (तस्वीरहरु)

काठमाडौं । राजपा र समाजवादी पार्टीका नेताहरूले केहीबेरअघि निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि भएको सहमतिपत्र दर्ता गराएका छन् ।

दर्ता नम्बर १३८८ रहेको समाजवादी पार्टीका एक उच्च नेताले जानकारी दिए । यो नयाँ पार्टी दर्ताको पहिलो प्रक्रिया हो ।