संसद सचिवालयलाई राजपा-समाजवादी एकताबारे जानकारी
<p>काठमाडौं। राजपा र समाजवादी पार्टीबीच गत राति भएको एकताबारे संसद् सचिवालयलाई औपचारिक जानकारी दिइएको छ।</p>
<p>दुवै पार्टीका नेताहरू संसद् सचिवालय पुगेर कार्यवाहक महासचिव गोपालनाथ योगीलाई पार्टी एकताबारेको सहमति पत्र हस्तान्तरण गरेका हुन्।</p>
<p>यसअघि निर्वाचन आयोग पुगेर दुवै पार्टीका नेताले पार्टी एकताका लागि भएको सहमतिबारे जानकारी दर्ता गराएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्