काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई एकताको सहमति पत्र बुझाएका छन् ।

केहीबेर अघि दुवै दलका नेताहरूले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई सहमति पत्र बुझाएका हुन् ।

पत्र बुझ्दै सभामुख सापकोटाले भने, “फुट्नुभन्दा जुटेको राम्रो भो, लामो समयदेखिको प्रयास सफल भयो, तपाईंहरूलाई बधाइ छ।”

राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, केशव झा र  समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ, शिवजी यादव, फणिन्द्र देवकोटालगायतका नेताहरू उपस्थित थिए । उपेन्द्र यादव र शरतसिंह भण्डारी भने निर्वाचन आयोगमा सहमति पत्र बुझाएलगत्तै असन्तुष्ट नेता-कार्यकर्तासँग छलफल गर्न निस्केका छन् ।

यो पनि पढ्नूस्
एकता सहमतिपत्र दर्ता गर्न निर्वाचन आयोग पुगेका राजपा र समाजवादीका नेताहरु (तस्वीरहरु)

राजपा र समाजवादी पार्टीको एकीकरणले फुट रोक्न सक्ला ?

निर्वाचन आयोगमा राजपा र समाजवादी पार्टीको एकता सहमति पत्र दर्ता

"> राजपा र समाजवादी पार्टी एकताबारे सभामुखलाई जानकारी: Dekhapadhi
राजपा र समाजवादी पार्टी एकताबारे सभामुखलाई जानकारी

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई एकताको सहमति पत्र बुझाएका छन् ।

केहीबेर अघि दुवै दलका नेताहरूले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई सहमति पत्र बुझाएका हुन् ।

पत्र बुझ्दै सभामुख सापकोटाले भने, “फुट्नुभन्दा जुटेको राम्रो भो, लामो समयदेखिको प्रयास सफल भयो, तपाईंहरूलाई बधाइ छ।”

राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, केशव झा र  समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ, शिवजी यादव, फणिन्द्र देवकोटालगायतका नेताहरू उपस्थित थिए । उपेन्द्र यादव र शरतसिंह भण्डारी भने निर्वाचन आयोगमा सहमति पत्र बुझाएलगत्तै असन्तुष्ट नेता-कार्यकर्तासँग छलफल गर्न निस्केका छन् ।

यो पनि पढ्नूस्
एकता सहमतिपत्र दर्ता गर्न निर्वाचन आयोग पुगेका राजपा र समाजवादीका नेताहरु (तस्वीरहरु)

राजपा र समाजवादी पार्टीको एकीकरणले फुट रोक्न सक्ला ?

निर्वाचन आयोगमा राजपा र समाजवादी पार्टीको एकता सहमति पत्र दर्ता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्